लहान – सिरहामा सञ्चालित ६ वटा डेरी उद्योग अवैध भेटिएपछि शिलबन्दी गरिएको छ। बजार अनुगमनको क्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीले ति उद्योगह दुर्घन्धित भेटेको थियो। गुणस्तरहिन उत्पादन गर्दै आएका ति अवैध उद्योगहरुमा शिलबन्दी गरेर कारवाही शुरु गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीका प्रमुख सुरेशकुमार सिंहका अनुसार बजरङ्ग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, ज्वाइस दही तथा आइसक्रिम उद्योग, नरहास्थित सुधा दूध डेरी उद्योगको नाममा सञ्चालित उद्योगहरुमा शिलबन्दी गरिएको हो।

दुई उद्योगले भने नाम नै नराखी व्यवसाय गर्दै आएका थिए। शिलबन्दी गरिएका अधिकांश डेरी उद्योगले गाईभैँसीको दूधको साटो प्याकेटवाला पाउडर दूधको प्रयोग गरेको तथा तोकिएको मापदण्ड २५ प्रतिशत पनि पालना नगरेको पाइएको छ।

डेरी उद्योगीलाई पटक–पटक डेरी उद्योगको मापदण्ड अपनाउन निर्देशन दिए पनि बेवास्ता गरेकाले शिलबन्दी गरेको प्रमुख सिंहले बताए। सिरहामा करीब ४५ वटा दूध डेरी उद्योग सञ्चालन भइरहेको छ। तीमध्ये कतिपयको कागजपत्र छैनन् भने कतिपय मापदण्डविपरीत सञ्चालन गर्दै आइरहेका छन्।

लोकप्रिय

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

कालोपत्रको काम पुनः सञ्चालन गराउने सहमति

२०७६, १० फाल्गुन शनिबार २०:०१

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ११ फाल्गुन आईतवार २०:२८

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

शनिबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयो कि ?

२०७६, १० फाल्गुन शनिबार १९:२५

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

२०७६, ११ फाल्गुन आईतवार १७:३१

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

२०७६, १० फाल्गुन शनिबार १६:४५

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने भारतभन्दा अघि

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने…

२०७६, ११ फाल्गुन आईतवार १८:००

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

२०७६, ११ फाल्गुन आईतवार १७:४१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

राँके–रवी–भेडेटारसडक निर्माणले गति लियो

२०७६, १० फाल्गुन शनिबार ०७:०२

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

२०७६, ११ फाल्गुन आईतवार १३:४६

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

गोरखपुरबाट नेपालसम्म पाइपलाइनमा ग्यास

२०७६, १० फाल्गुन शनिबार ०६:४६

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

हिलो र धुलोका समस्याले बन्द बलेवा विमानस्थलको रनवे कालोपत्रे शुरु

२०७६, १० फाल्गुन शनिबार ०८:०९

टपलेश फोटोको कारण कियारा आडवाणी बनिन् ट्रोलको शिकार

टपलेश फोटोको कारण कियारा आडवाणी बनिन् ट्रोलको शिकार

२०७६, १० फाल्गुन शनिबार १२:५८