बझाङ-    हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज आउन २ दिन मात्र बाँकी हुँदा तीजको चहलपहल बढेको छ । तिज नजिँकिदै गर्दा जताततै तीजका गीतहरू घन्कीनु कार्यक्रम गरिनु स्वभाविकै हो तर विद्यालयनै बन्द गरेर समेत कार्यक्रमहरु हुन थालेका छन् ।

यस्तै भएको छ बझाङको एक विद्यालयमा ! बझाङ जिल्लाको जयपृथवी नगरपालिका वडा नं. १ मा रहेको नारायण माविले यसपालिको तीज विद्यालय नै बन्द गरेर मनाएको छ । शुक्रबारका दिन विद्यालयको पठनपाठन नै बन्द गरी विद्यालयको प्राङगणमा नै ‘हामी पनि नाच्न पर्छ बिच बिचमा’ भन्ने बोलको गीतमा शिक्षक, विद्यार्थीहरुले रमाइलो गरेका छन्।

कहिले बन्द, कहिले हिउँदे बिदा त कहिले बर्खे बिदा, दशैं–तिहार बिदा र अन्य बिदा दिँदै यस विद्यालयले विभिन्न बहानामा पढाइलाई आलटाल गर्दै आएको अभिभाबवकहरुले गुनासो गरेका छन् । महिलाहरूको हरितालिका तीजका लागि सरकारले एक दिन महिलाहरुको लागी मात्रै बिदा नै घोषणा गरेको र बिदाको दिन वा विद्यालयको पठनपाठनको समय पछि दर खाने तथा तिजका कार्यक्रम मनाउन पाउने भएपनी पठनपाठनको समयमा यस्तो कार्य गर्न पाइदैन ।

विद्यालयले प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप गर्नुपर्ने शैक्षिक कार्य्विधि २०७४ ले निर्धारण गरेको छ तर विद्यालय हाता भित्र उत्सृखंल गतिविधि अर्थात् गीत सङ्गीत बजाउन, गाउन भने बन्देज गरेको छ ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८