एजेन्सी – पाकिस्तानी सेनाले कश्मीरको निम्ति अन्तिमसम्म सङ्घर्ष गर्ने बताएकाे छ।  पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले भने, ‘नचाहँदा नचाहँदै पनि कश्मीरका लागि युद्ध गर्नैपर्ने पाकिस्तानको बाध्यता हुनेछ।’

कश्मीरका लागि अन्तिम गोली, अन्तिम सिपाही र अन्तिम सास रहेसम्म लडिरहने मेजर जनरल गफूरले दृढता देखाए।

उनले थपे, “स्वतन्त्रताको भावना कश्मीरीहरूको तेस्रो पुस्ताको डीएनएमा नै छ। जति दबाउन खोजियो त्यो त्यति बाहिर निस्किन्छ।

भारतले कश्मीरमा हस्तक्षेप गरेपछि पाकिस्तान र भारत बिच दुश्मनिको आगो दन्किएको छ।

पाकिस्तानी सेनाका प्रवक्ताले यही परिप्रेक्ष्यमा कश्मीरबारे कुरा गर्न बुधवार पत्रकार सम्मेलनको आयोजना गरेका थिए।

आफूहरू कश्मीरी जनतासँगै  रहेको सन्देश दिन चाहेको सैनिक प्रवक्ता गफूरले बताए।

कश्मीरी जनताले अहिले भोगनुपरेको दुखबारे आफूहरू अवगत रहेको भन्दै उनले अधिकार प्राप्तिको दिन आएरै छाड्ने बताए।

गफूरले भने, ‘सन् १९४७ मा नभइ सन् १८५७ मै पाकिस्तानको स्वतन्त्रताका लागि प्रयास थालिएको थियो। कश्मीरको स्वतन्त्रताका लागि कुनै किसिमको सम्झौता गरिनेछैन।’

गफूरले भने, “भारतमा राष्ट्रिय स्वयंसेवक सङ्घ र नाजी विचारधारा सत्तामा भएकाले मुस्लिम र दलितसहित अल्पसङ्ख्यक समुदायका मानिसहरू जोखिममा छन्। त्यहाँ धार्मिक र सामाजिक स्वतन्त्रता छैन।“

कश्मीरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको ‘फासीवादी’ सरकारले नेहरूका कदमलाई सिध्याएको सैनिक प्रवक्ता गफूरले आरोप लगाए।

 

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९