घरेलु तथा साना उद्योगको प्रमुख दिनेश ढुङगानाले १५ जुलाई , २०१९ मा ३९४ वटा उद्योग कृिष र वनसंग सम्बन्धित छन्। १६२ वटा सेवामुलक संस्था, २६ वटा निर्माण उद्योग र ६२ वटा पर्यटन उद्योग दर्ता भएको बताए। उनले थपे, प्राय उद्योग दर्ता गर्नेमा युवा र विदेशबाट फर्केका हरु रहेका छन्।

यसै बिच पहिलाको आर्थिक वर्षको तुलनामा अहिलेको आर्थिक वर्ष र आगामि आर्थिक वर्षमा उद्योग कार्यालयले रोजगारमा २० प्रतिशत बृद्धी हुने र ४५ प्रतिशतले आम्दानीको बृद्धी हुने अनुमान लगाएको छ।

उद्योग संचालन हुनुुभन्दा पहिला गत आर्थिक वर्षमा धनकुटाको कुल आयस्रोत १ अर्व १५ करोड रहेको थियो। धनकुटाको ५३७ वटा उद्योगमा कुल १.८५ अर्व रकम लगानी भएको छ। कार्यालयको तथ्याङ्क अनुसार नयाँ दर्ता भएको र पहिलाको उद्योग गरी २,७३७ वटा उद्योग रहेको छ। जुन कोशी अञ्चल को पहाडी जिल्ला मध्ये नै सबै भन्दा धेरै उद्योग भएको क्षेत्र रहेको छ।

उद्योगको बृद्धीको कारण तराई र बाहिर देश बाट कामको खोजीमा बसाइँ सरी धनकुटा झर्ने अनुमान गरिएको छ। प्रभावकारी सेवा उपलब्ध गराउन सरकारले पहिलाको घरेलु तथा साना उद्योग विकास समिति धनकुटाको प्रमुख शाखा कार्यालय संग धनकुटाकै स्थानीय तह र स्थापना घरेलु र साना उद्योग लाई समायोजित गरिसकेको छ। पहिला सो कार्यालय प्रमुख शाखा कार्यालय थियो र कोशी अञ्चलको सम्पुर्ण पहाडी जिल्लाको उद्योग सँग सम्झौँता गथ्र्यो।

लोकप्रिय

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

२०७६, १४ माघ मंगलवार १६:४१

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

२०७६, १४ माघ मंगलवार १७:२७

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

२०७६, १४ माघ मंगलवार १७:०९

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

२०७६, १४ माघ मंगलवार १७:१७

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

२०७६, १४ माघ मंगलवार १६:१६

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

२०७६, १४ माघ मंगलवार १२:०९

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

२०७६, १३ माघ सोमबार १९:०५

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

२०७६, १३ माघ सोमबार १७:०९