काठमाडौं– क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्ने संकेत दिएका छन्। उनलाई बार्बाडोस ट्राइडेन्ट्सले गत जेठमा ७० हजार अमेरिकी डलरमा टिममा अनुबन्ध गरेको थियो। बार्बाडोस ट्राइडेन्ट्सले खेलेको पहिलो खेलमा नै सन्दीप प्लेयिङ ११ मा परेका थिए।

उनलाई खेलमा १ ओभर मात्रै बलिङ गर्न दिइएको थियो। उनले टिमका लागि छैटौं ओभरमा किफायती बलिङ गर्दै मात्र ५ रन खर्चेका थिए। बार्बाडोसका अन्य बलरहरु महंगो साबित भएको खेलमा सन्दीपले थप ओभर बलिङ गर्न नपाउनुले भने धेरैलाई अचम्ममा पारेको थियो। उनको शारिरिक अवस्था पनि अलि ठिक नभएको बताइएको छ।उनको टिम भने पहिलो खेलमा पराजित भएको छ। तर जे होस सन्दीपले आफूलाई अर्काे खेलका लागि भने लगभग सुरक्षित गरेका छन्।

अघिल्लो वर्ष सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै ५ खेलबाट ७ विकेट लिएका थिए। उनलाई त्यस टुर्नामेन्टमा ‘राइजिङ स्टार’ घोषणा गरिएको थियो।अब सन्पिदको टिमले दोस्रो खेल १२ सेप्टेम्बरमा स्टी किट्स एण्ड नेभिस प्याट्रिओट्स्सँय खेल्नेछ। सन्दीपले यस टुर्नामेन्टमा उच्च प्रदर्शन गर्न सकेमा उनको आइपीएल यात्राका लागि पनि फलदायी हुन सक्छ।

६फ्रेन्चाइज टोली रहेको लिगमा सेप्टेम्बर ३० सम्म लिग चरणका खेल खेलाइनेछन्।त्यसपछि लिग चरणका माथिल्ला ४ टोलीले प्ले अपमा स्थान बनाउने छन्।क्वालिफायर तथा एलिमिनेटर खेल भने अक्टोबर ६ र ८ मा हुनेछ। अक्टोबर १२ मा फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ।

लोकप्रिय

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

आइपीएलका लागि दिल्लीले रिटेन ग¥यो सन्दीप लामिछाने!

२०७६, २९ कार्तिक शुक्रबार १८:२८

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

चौथो सफलतासँगै भारत बीविरुद्ध नेपाल हाबी

२०७६, २९ कार्तिक शुक्रबार १५:०३

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

निरुता अहिलेसम्म किन सिंगल छिन्?

निरुता अहिलेसम्म किन सिंगल छिन्?

२०७६, २९ कार्तिक शुक्रबार १२:१२

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

नेकपा बागलुङद्धारा दुई नेतामाथि कारवाही

२०७६, २९ कार्तिक शुक्रबार १७:५४

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

लता मंगेशकरको निधन नभएको र हल्ला नफैलाउन परिवारको आग्रह

२०७६, २९ कार्तिक शुक्रबार ००:१५

भारत बीसँग नेपाली युवा टिम पराजित

भारत बीसँग नेपाली युवा टिम पराजित

२०७६, २९ कार्तिक शुक्रबार १६:४३

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

किशोरी बलात्कार गर्नेलाई सात वर्ष जेल

२०७६, २९ कार्तिक शुक्रबार ०९:४५

राजु लामाको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक (भिडियो सहित)

राजु लामाको नयाँ गीत ‘विस्तारै–विस्तारै’ सार्वजानिक (भिडियो सहित)

२०७६, २९ कार्तिक शुक्रबार १८:१४

टेष्ट क्रिकेटमा दोहोरो शतक हान्दै मयङ्कले रचे यस्ताे किर्तिमान

टेष्ट क्रिकेटमा दोहोरो शतक हान्दै मयङ्कले रचे यस्ताे किर्तिमान

२०७६, २९ कार्तिक शुक्रबार १७:१८

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

दोस्रो विकेट पतनसँगै भारत बी दबाबमा

दोस्रो विकेट पतनसँगै भारत बी दबाबमा

२०७६, २९ कार्तिक शुक्रबार १४:४०

विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण

विदेशीको सहयोगमा निर्मित भवन हस्तान्तरण

२०७६, २९ कार्तिक शुक्रबार १३:१३

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

विश्वकप छनाेट खेल्ने विमल, अञ्जनसहित चार खेलाडी बर्खास्त

२०७६, ३० कार्तिक शनिबार १३:५८