काठमाडौं– किर्गिस्तानमा जारी नादेझ्दा कपमा नेपाली राष्ट्रिय महिला टोली उज्बेकिस्तानसँग हारेको छ। नेपालले राम्रो खेल प्रदर्शन गरेपनि नतिजा आफ्नो पक्षमा पार्न सकेन। पहिलो खेल ८–२ ले जितेको नेपाल दोस्रो खेलमा भने २–० ले पराजित हुन पुग्यो।

खेलको ३४ औं मिनेटमा उज्बेकिस्तानले गोल गर्दै नेपाली टोलीलाई दबाबमा राखेको थियो। त्यस्तै दोस्रो हाफको शुरुवातमा नै उज्बेकिस्तानको फर्वाडले गोल गर्दै नेपालमाथि २–० को अग्रता बनाएका थिए।तर नेपालले भने गाेल फर्काउन सकेन। नेपालको कप्तान निरु थापा खेलको १४ औं मिनेटमा नै घाइते हुँदै मैदान छोडकी थिइन्।

नेपालले अर्को खेल मंगलबार ताजिकिस्तानसँग खेल्नेछ। फाइनल पुग्नका लागि नेपालले उक्त खेल जित्नैपर्ने हुन्छ।

लोकप्रिय

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

२०७६, १४ माघ मंगलवार १६:४१

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

२०७६, १४ माघ मंगलवार १७:२७

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

२०७६, १४ माघ मंगलवार १७:०९

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

२०७६, १४ माघ मंगलवार १७:१७

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

२०७६, १४ माघ मंगलवार १६:१६

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

२०७६, १४ माघ मंगलवार १२:०९

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

२०७६, १३ माघ सोमबार १९:०५

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

‘जातीय मुक्ति, समानता र समानुपातिकता हासिल गर्न संविधान संशोधन’

२०७६, १३ माघ सोमबार १७:०९