नवलपरासी– पश्चिम नवलपरासीको सुस्तामा कार्यालय हिँडेकी १९ वर्षीया युवती १० जनाको समूहबाट बलात्कारमा परेकी छिन्।

मोटरसाइकलमा एक युवकसँग कार्यालय जाँदै गरेको वखतमा अन्य युवाहरुको समूहले धम्क्याएर बलात्कार गरेको प्रहरीले जनाएको छ। सो घटनाका आरोपी १० जनामध्ये प्रहरीले नौ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता डिएसपी विरेन्द्र थापाले बताए।

लघुवित्त संस्थामा काम गर्ने युवती आइतबार बिहान सुस्ता गाउँपालिका–३ सेखुवाना गाउँ नजिकै उखुबारीमा बलात्कारमा परेकी हुन्। सीमा क्षेत्रमा लुकीछिपी बसेको अवस्थामा प्रहरी निरीक्षक प्रकाश श्रीमल नेतृत्वको टोलीले आरोपितहरुलाई पक्राउ गरेको हो।

जबरजस्ती करणीको आरोपमा पक्रउ पर्नेमा सुस्ता गाउँपालिका–३ का २२ वर्षीय सन्दीप यादव, ३७ वर्षीय भिमलाल मुसहर, ४५ वर्षीय सुरेन्द्र यादव, २५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, २२ वर्षीय राजु मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर, र १९ वर्षीय अमरनाथ भेडीहार रहेका छन्।

युवतीलाई धम्काएर उखुबारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। युवतीको लुम्बिनी मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ।

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

पेट्रोलियम अन्वेषणमा साइस्किम सर्भे शुरु

२०७६, ९ माघ बिहीबार ०८:४९

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठककाे ३२ निर्णय सार्वजनिक

२०७६, ९ माघ बिहीबार १८:११

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

विश्व क्रिकेट हस्तीका केहि प्रसिद्ध भनाइहरु

२०७६, ९ माघ बिहीबार १४:२२

शुक्रबार सार्वजनिक बिदा

शुक्रबार सार्वजनिक बिदा

२०७६, ९ माघ बिहीबार १५:५४

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

न्युजिल्याण्डका विलियमसनले तोडे धोनीको रेकर्ड

२०७६, १० माघ शुक्रबार १६:५५

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

फ्रिजमा के–कस्ता खानेकुराहरु राख्न हुदैन ?

२०७६, ९ माघ बिहीबार १७:१५

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

राष्ट्रकल्याणको कामना गर्दै बुद्ध पूजा

२०७६, ९ माघ बिहीबार १९:३२