एजेन्सी –  बलिउड र दक्षिण भारतीय सिनेमा उद्योगबीचको दुरीलाई ‘बहुबली’ फिल्मले धेरै कम गर्यो। दक्षिण भारतीय सिनेमाको लोकप्रियता ‘बहुबली’ पछि हिन्दी सिनेमाको दब्दबा रहेको उत्तर भारतमा बढेको छ। बलिउड स्टारहरू पनि दक्षिण भारतीय सिनेमामा अहिले काम गरिरहेका छन्। अजय देवगन, आलिया भट्ट, विद्या वालन, अमिताभ बच्चन, विवेक ओवरोय, अक्षय कुमार यस सामेल भइसकेकाछन्। ‘साहो’ बाट बाहुबली फेम प्रभासले बलिउडमा डेब्यू गरिसकेको छ।

दक्षिण भारतीय सिनेमाका प्रशंसकहरू पनि बलिउड आउन भन्ने चाहन्छन्। तर प्रशंसकमा यस्तो इच्छा भएपनि परिस्थितिले भने दक्षिणका ठूला स्टारहरू बलिउडमा काम गर्न हिच्किचाउने गरेको देखाएको छ। महेश बाबु, अल्लु अर्जुन, राम चरण, यश, विजय देवकोडां, विक्रम, अजिथ जस्ता स्टारहरूका प्रशंसक दक्षिण भारतमा मात्र नभएर भारतभर नै छन्। उनीहरूले हिन्दी डबको कारण उत्तर भारतमा राम्रो दर्शक बटुलेका छन्। बलिउड सिनेमाका धेरै निर्माता–निर्देशकले प्रस्ताव राख्दा पनि उनीहरू सिनेमामा काम गर्न हिच्किचाउने गर्छन्।

यसको जवाफ हालै रिलिज भएको ’साहो’मा देखिन्छ। कलाकारका लागि सबैभन्दा ठूलो समस्या भाषामा देखिएको छ। ‘साहो’को हिन्दी डब प्रभासले नै गरेका छन्। उनको कमजोरीे हिन्दी संवादमा स्पष्टसगँ थाहा पाउन सकिन्छ। यसकारण उनी ट्रोलको सिकार पनि बनेका थिए।

यस कारणले दक्षिण भारतिय सिनेमाका स्टार उत्तर भारतमा भाषाको कारण आउन चाहन्नन्। किनकी यसले एउटा उद्योगमा स्थापित स्टारलाई अर्को उद्योगमा स्थापित हुन मुश्किल बनाउँछ। यसैगरि अर्को कुरा आफ्नो भाषाको सिनेमामा स्टारडमको मजा लिइरहेका उनीहरूलाई अर्को भाषाको सिनेमामा पनि रमाउन गाह्रो हुने भएपछि उनीहरू उत्तर भारतमा फिल्म क्षेत्रमा आउन हिच्किचाएको देखिन्छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

उच्च फर्ममा रहेका सन्दीपको आज अर्को परीक्षा

२०७६, २९ भाद्र आईतवार १५:२३

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

भ्यालेन्सियामाथि बार्सिलोनाको शानदार जित

२०७६, २९ भाद्र आईतवार १०:४२

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

अब चार रुपैयाँमै विद्युतीय सवारी चार्ज गर्न सकिने

२०७६, २९ भाद्र आईतवार १६:२३

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

डेङ्गु संक्रमणबारे जान्नेपर्ने केहि कुराहरू

२०७६, २९ भाद्र आईतवार १३:०८

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

आयुष्मानको फिल्म ‘ड्रीम गर्ल’को ऐतिहासिक सुरुवात

२०७६, २८ भाद्र शनिबार १६:२५

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

हिमाल, पहाड र तराई जोड्दै बुद्ध शान्ति पदमार्ग

२०७६, २८ भाद्र शनिबार १४:१७