काठमाडौं– जारी एसीसी यू१९ एसिया कप क्रिकेटमा नेपालले शनसनीपूर्ण जित निकालेको छ। मंगलबार भएको खेलमा नेपालले युएइलाइ १ सय ६० रनले पराजित गरेको हो। यसअघिका दुबै खेल हारेको नेपाल समुह चरणबाट नै बाहिरीसकेको छ। नेपालको लागि यो सात्वन्ता जित मात्रै हो।

टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय ८५ रन बनाएको थियो। नेपालको लागि कप्तान रोहित कुमार पौडेलले ६७ कप्तानी पारी खेलेका थिए। उनले ८४ बलमा सामना गर्दै ९ चौका र १ छक्कासहित ६७ रन बनाएका थिए। त्यस्तै नेपालको योगफल बलियो बनाउने क्रममा राशिद खानले ४४ बलमा ५ चौका र १ छक्का सहित ४४ रन र कमलसिंह ऐरी २६ बलमा ५ चौका र २ छक्का सहित ४१ रनको योगदान दिए।

आशिफ शेखले ५३ बलमा ८ चौका सहित ४५ रन र सन्दीप जोरा ५३ बलमा ६ चौका सहित ४८ रन बटुल्दै नेपालको लागि उत्कृष्ट ब्याटिङ गरेका थिए।नेपालले दिएको २ सय ८६ रनको विजयी लक्ष्य पछ्याएको यूएईले ३४.४ ओभरमा अल आउट हुदै १ सय २५ मात्रै जोड्न सक्यो।

नेपालको फराकिलो जितमा सागर ढकालले ७ ओभरमा २ मेडन सहित २० रन खर्चेर ३ विकेट लिएका थिए भने पवन सरार्फ,सुर्य तामाङ र राशिद खानले समान २ विकेट लिए।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८