काठमाडौं – घरमा प्रयोग हुने सामग्रीले पनि हाम्रो छाला सुन्दर बनाउन सकिन्छ। घरमै पाइने बेसार, दही, कागती, मेवा, बेसन, ग्रीन टी आदिको प्रयोगले हाम्रो छालालाई सुन्दर र चम्किलो बनाउन सकिन्छ।

सुन्दर देखिनका लागि विभिन्न उपायहरु अपनाउनु पर्छ।  अझ अनुहारको सुन्दरताको लागि त बजारमा पाइने विभिन्न किसिमका ब्यूटी प्रोडक्टहरु र घरेलु सामग्रीहरु प्रयोग गर्न सकिन्छ।

ग्रीन टी ब्यागको प्रयोग सीधा अनुहारमा गर्नाले छाला सेतो र चम्किलो हुन्छ। आज हामी ग्रीन टी फेस प्याक कसरी अनुहारमा लगाउने भन्ने बारेमा जानकारी राखौँ।

ग्रीन टी फेस प्याक बनाउने तरिकाः

यो फेस प्याक बनाउनका लागि ग्रीन टी र मुल्तानि पाउडरको प्रयोग गर्नु पर्छ। तीन चम्चा ग्रीन टी र मुल्तानि पाउडरमा एक चम्चा बदामको तेल मिलाउने।  त्यसलाई अनुहारमा २० मिनेट लगाएर अनुहार धुने।  यसो गर्दा तपाईंको अनुहार चम्कन थाल्छ।

मेवा र ग्रीन टीको फेस प्याकः

पाकेको मेवाको गुदी निकाल्ने र त्यसमा ग्रीन टीको पानी मिसाउने । यो प्याकलाई अनुहारमा १५ मिनेटसम्म लगाउने र पट्टि सफा गर्ने । नियमित रुपमा यो प्रकृया दोर्होयाउँदा अनुहारको छाला आकर्षक बन्छ।

चामलको पिठो र ग्रीन टीको प्याकः

दुई वटा ग्रीन टीको ब्याग र एक चम्चा चामलको पिठो मिसाउने र त्यसमा कागतीको केही थोपा रस हालेर पेस्ट तयार गर्ने । त्यो पेस्टलाई अनुहारमा १५ मिनेटसम्म राखेपछि स्क्रब गर्दै निकाल्नु पर्छ। यसले अनुहार चम्किलो बनाउँछ।

स्ट्राेबेरी र ग्रीन टीको फेस प्याकः

तीनवटा स्ट्राबेरीलाई पिसेर त्यसमा आधा चम्चा मह र एक चम्चा ग्रीन टी मिसाउने, त्यो पेस्टले अनुहारमा मसाज गर्ने, आधा घण्टापछि अनुहार धुने, त्यसो गर्दा केही दिनमा नै तपाईंको अनुहारमा भएको चाउरीपन हट्न थाल्छ।

अदुवा र ग्रीन टीको फेस प्याकः

पानी उमालेर त्यसमा तीन वटा ग्रीन टी ब्याग र त्यसमा कुटैको अदुवा हाल्ने, जब पानी उम्लेर आधा हुन्छ, त्यसलाई छान्ने र छानेको पानीलाई अनुहारमा भएको डण्डिफोर अथवा दागमा लगाउने, त्यसो गर्दा अनुहारको डण्डिफोर हट्नुका साथै दाग पनि कम हुन्छ। यदि तपाईंले आफ्नो अनुहार ग्रीन टीले त्यसै सफा गर्नु भयो भने पनि तपाईंको अनुहार स्वस्थ र सुन्दर हुन्छ।

लोकप्रिय

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

स्याउ उत्पादनमा वृद्धीः कृषकलाई बजार अभाव

२०७६, २९ भाद्र आईतवार १७:४०

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

टोनी कक्कडको नयाँ गीतमा देखिन् उर्वशी रौतेला

२०७६, ३० भाद्र सोमबार १७:२१

जहाज कुराउँछन् नेता

जहाज कुराउँछन् नेता

२०७६, ३० भाद्र सोमबार १०:००

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

फास्ट ट्र्याक हुँदै काठमाडौँमा पाइपलाइनबाट तेल

२०७६, ३० भाद्र सोमबार १०:४३

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

खजुरा घटनालाई सरकारले गम्भीर रुपमा लिएको छः गृहमन्त्री

२०७६, २९ भाद्र आईतवार १७:४८

स्काभेटरले किचेर १ जनाको मृत्यु

स्काभेटरले किचेर १ जनाको मृत्यु

२०७६, २९ भाद्र आईतवार १५:५०

ट्युबमा लुकाएर मदिरा तस्करी

ट्युबमा लुकाएर मदिरा तस्करी

२०७६, २९ भाद्र आईतवार १७:४०

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

ब्लेनम प्यालेसबाट सुनको ट्वाइलेट चोरी

२०७६, २९ भाद्र आईतवार १७:४४

यी बिरामीका लागि कागती पानी खतरा:

यी बिरामीका लागि कागती पानी खतरा:

२०७६, ३० भाद्र सोमबार १५:३१

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

जवानदेखि अधिकृतसम्मका १८ सय प्रहरी कर्मचारी कारबाहीमा

२०७६, २९ भाद्र आईतवार १३:१८