एजेन्सी–  युरोकप छनोटको खेलमा इङल्याण्ड विजयी भएको छ। इङल्याण्डले आफ्नो घरमा पछि परेको अवस्थामा पनि उत्कृष्ट कमब्याक गर्दै ५–३ को शनसनीपूर्ण जित निकालेको हो। खेल शुरु भएको १ मिनेट नबित्दै कोसोभोका भालोन बेरिशाले गोल गर्दै पाहुना टोलीलाई शुरुवाती अग्रता दिएका थिए।

इङल्याण्डका रहिम स्टरलिङले खेलको ८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई बराबरीको अवस्थामा पु¥याएका थिए। त्यस्तै सम्हालिएको प्रदर्शन गरेको इङल्याण्डले १८ औं मिनेटमा अर्को गोल गर्दै खेलमा अग्रता बनायो। सो गोल ह्यारी केनले गरेका थिए। खेलको ३८ औं मिनेटमा कोसोभोले आत्मघाती गोल खाएपछि इङल्याण्ड ३–१ को बलियो स्थितिमा पुगेको थियो। खेलमा दबदबा कायम गरेको इङल्याण्डले पहिलो हाफ सकिन केही मिनेट बाँकी रहँदा लगातार दुई गोल गरेको थियो। ती दुबै गोल सान्चोले गरेका थिए।

खेलको ४९ औं मिनेटमा कोसोभोका बेरिशाले गोल गर्दै गोल अन्तर घटाएका थिए। त्यसलगतै पेनाल्टी पाएको काभोसोले खेललाई ५–३ को स्थितिमा ल्याएको थियो। खेलको ६५ औं मिनेटमा घरेलु टोलीले पनि पेनाल्टी पाएको थियो तर ह्यारी केन गोल गर्न भने चुकेका थिए।खेलमा त्यसपछि अन्य गोल भएन जसको कारण इङल्याण्डले ५–३ गोलले खेल आफ्नो पक्षमा पारेको थियो।

यस जितसँगै इङल्याण्ड ४ खेलमा १२ अंक बटुलेर समुहको शीर्षस्थानमा छ।

लोकप्रिय

साेमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

साेमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ५ फाल्गुन सोमबार २०:१८

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

प्रदेशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

प्रदेशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

२०७६, ५ फाल्गुन सोमबार १८:१४

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

चौथो इन्द्रदह पर्यटन उत्सव चन्द्रागिरि नगरपालिकामा हुने

चौथो इन्द्रदह पर्यटन उत्सव चन्द्रागिरि नगरपालिकामा हुने

२०७६, ५ फाल्गुन सोमबार १४:५२

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

टेलिकमको आकर्षक अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी प्रयोग गर्नुहोस्

टेलिकमको आकर्षक अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी प्रयोग गर्नुहोस्

२०७६, ५ फाल्गुन सोमबार १५:०५

वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

२०७६, ५ फाल्गुन सोमबार २०:४६

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक

शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक

२०७६, ५ फाल्गुन सोमबार १७:३०

नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेमा उच्च अङ्कको वृद्धि

२०७६, ५ फाल्गुन सोमबार १७:२५

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

पर्यटन प्रवर्द्धनकालागि भौतिक पूर्वाधारमा जोडः मुख्यमन्त्री पोखरेल

पर्यटन प्रवर्द्धनकालागि भौतिक पूर्वाधारमा जोडः मुख्यमन्त्री पोखरेल

२०७६, ५ फाल्गुन सोमबार १७:३२