एजेन्सी–प्रियंका चोपड़ाको फिल्म ’द स्काई इज पिंक’ को ट्रेलर रिलिज भएको छ। उनी बलिउड फिल्म क्षेत्रमा लामो समयपछि फर्किएकी हुन्। शो ट्रेलरमा प्रियंका आफ्नो पति फरहान अख्तरसगँ मजाकमा बैंक लूट्ने कुरा गर्छिन्, र यही कुरालाई लिएर आज महाराष्ट्र पुलिसले एक ट्वीट गरेको छ।‘पुलिसको उक्त ट्वीट बैंक लूट्न प्लानिंग गर्ने व्यक्तिलाई चेतावनी दिनको लागी हो।

 

प्रियंका, फरहान र जायरा वसीम मुख्य भूमिकामा छन्। फिल्मको कहानी जायरा वसीमकै वरिपरि घुमेको छ। ३ मिनेट ०९ सेकेन्डको यो ट्रेलर धेरै दमदार छ। यो ट्रेलरमा रोमान्स र प्रेमको साथै पारिवारिक सम्बन्ध पनि देखाइएको छ। निर्माताले उक्त फिल्म सत्य घटनामा आधारित रहेको बताएका छन्। ’द स्काई इज पिंक’ फिल्म आयशा चौधरीको वास्तविक जिवनमा अधारित छ।  जो १३ वर्ष उमेरमा पल्मोनरी फाइब्रोसिसबाट ग्रसित भएपछि मोटिवेशनल स्पीकर बनेकी थिइन्।

आयशाको भूमिका जायरा वसीमले निभाएका छन् र उनको अविभावकको भूमिका प्रियंका र फरहान अख्तरले निभाएका छन्। फिल्मको निर्देशन शोनाली बोसले गरेका छन्। शो फिल्ममा प्रीतम चक्रवर्तीको संगीत रहेकोे छ। रोनी स्क्रूवाला र सिद्धार्थ राँय कपूरले निर्माण गरेका छन्। फिल्म ११ अक्टुबरकाे दिन सिनेमाघरमा रिलीज हुनेछ।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

छोराको कुटाइबाट बाबुको मृत्यु

छोराको कुटाइबाट बाबुको मृत्यु

२०७६, २६ कार्तिक मंगलवार २०:१५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

क्यान फेडरेशनको कार्यसमिति निर्वाचनमा अध्यक्षका प्रत्यासी कुवँरको प्यानल घोषणा

२०७६, २६ कार्तिक मंगलवार १७:२५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७