काठमाडाै–  दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ। समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ, र जीवनमा विहे एकपक मात्र गरिन्छ। पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएकोछ।

श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय नै नलाग्नु नै अहिलेको समस्या हो । सानोतिनो मनमुटावमा नै सम्बन्धविच्छेदको बाटो अपनाउँदा समाजमा सम्बन्धविच्छेदको संख्या निकै बढेकोछ।

विशेषतः विवाहत्तेर सम्बन्ध, गरिबी, लागूऔषध र शारीरिक र मानसिक अक्षमता नै अहिले सम्बन्ध विच्छेदको मुख्य कारण बनेको छ। एक अन्तर्रा्ष्ट्रिय अनुसन्धानले विश्वभरीनै बढिरहेको सम्बन्ध विच्छेदको घटनाको बारेमा तथ्याकं संकलन गरेको छ।

पछिल्लो ६० वर्षमा विश्वभरीनै सम्बन्धविच्छेदको समस्या तीव्र गतिमा बढिरहेको छ। अमेरिकाको ‘डाइभोर्स रेकर्ड’ को अनुसार १९६० बाट ‘डाइभोर्स रेट’ २५१.८ प्रतिशतले बढिहेकोछ। तर, भारतमा भने सम्बन्धविच्छेदको रेट १ प्रतिशतले मात्र बढेको पाइएकोछ।

भारतमा सबैभन्दा कम

भारतमा अहिले सम्बन्धविच्छेदको घटना कम पाइएकोछ। भारतमा एक हजार विवाहमा १३ जनाको सम्बन्धविच्छेद हुने गरेकोछ। यसको सबैभन्दा ठुलो कारण पारिवारिक परम्परा भएको अनुसन्धानमा उल्लेखछ। भारतीय संस्कारअनुसार विवाहपश्चात दुई जना मात्र नभई दुई परिवार नै जोडिने भएकाले हत्तपत्त सम्बन्धविच्छेद गर्नु मुश्किल हुन्छ, त्यसैले धेरै महिलाहरुमा समस्याका बाबजुत पनि सम्बन्धलाई जोगाइरहनु पर्छ भन्ने धारणा रहिआएकोछ।

रुसमा हरेक १ सेकेन्डमा एक सम्बन्धविच्छेद

रुस यस्तो देश हो जहाँ हरेक एक सेकेन्डमा एक जोडीको सम्बन्धविच्छेद हुन्छ। यहाँको एक तिहाई विवाह जम्मा पाँच वर्ष मात्रै टिक्छ। त्यसैगरी, यहाँको सम्बन्धविच्छेदको दर पनि ५१ प्रतिशत रहेकोछ।

लग्जमबर्गमा सबैभन्दा धेरै

युरोपको सबैभन्दा सानो देश लग्जमबर्गको जनसंख्या ५ लाख मात्रै छ, तर यहाँ ८७ प्रतिशत सम्बन्धविच्छेद हुने गरेकोछ। धनी देशहरुको सूचीमा पर्ने यो देश सम्बन्ध कायम राख्ने विषयमा निकै पछाडि रहेकोछ। भने, यहाँको जनसंख्या वृद्धिदर युरोपमै सबैभन्दा बढी छ।

स्पेनमा विवाह टुट्नुको कारण गरिबी

गरिबीको कारण अक्सर वैवाहिक जीवनमा मनमुटाव आउने गर्छ। गरिबीकै कारण विवाहित जोडी सम्बन्धमा खुशी हुन, सक्दैनन्  किनकी सानो भन्दा सानो आवश्यकता पनि गरिबीको कारण पूरा हुन नसकेपछि सम्बन्धविच्छेद हुने सम्भावना धेरै हुन्छ।यस्तै, स्पेनमा पछिल्लो केहि वर्षमा स्पेनको आर्थिक अवस्थामा आएको उतार चढावका कारण सम्बन्धविच्छेद हुने गरेकोछ। यहाँको सम्बन्धविच्छेदको ६५ प्रतिशत रहेकोछ।

अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह

अमेरिकामा सम्बन्धविच्छेदको कारण दोस्रो विवाह भएको अनुसन्धानमा उल्लेखछ। अमेरिकामा दोस्रो विवाह गर्नेको संख्या बढिरहेकोछ। एउटा जोडीमा कोहि न कोहि दोस्रो व्यक्तिसँग विवाह गर्न चाहान्छ।  जसको कारण सम्बन्धविच्छेदको प्रतिशत ४६ प्रतिशतले बढिरहेकोछ।

इङ्ग्लान्डमा बयस्क जोडीमा धेरै सम्बन्धविच्छेद

इङ्ग्लान्डमा पछिल्लो केहि वर्षमा सवा लाख जोडीको सम्बन्धविच्छेद भएको अनुुसन्धानमा खुलेकोछ। इङ्ग्लान्डमा सम्बन्धविच्छेदको दर ४२ प्रतिशत रहेकोछ। यसको मुख्य कारण १८ देखि २२ वर्षको उमेरमा हुने विहे हो। यो उमेरमा सम्बन्धविच्छेदको खतरा धेरै हुन्छ। किनकी, सानै उमेरमा विवाह गर्दा एक अर्कासँग ‘एडजस्ट’ हुन सक्दैनन् र सम्बन्धविच्छेद गर्छन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६