एजेन्सी –  साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा पराजय भएको छ। गए राती भएको खेलमा नर्विच सिटीले म्यानचेस्टर सिटीलाई ३–२ को नमिठो हार चखाएको हो।

नर्विच सिटी यसै सिजन प्रिमियर लिगमा बढुवा भएको थियो।  नर्विचको घरेलु मैदानमा भएको खेलमा १८औं मिनेटमा इमिलियानोको पासमा केन्नीको गोल गर्दै नर्विचलाई शुरुवाती अग्रता दिएका थिए। त्यस्तै पहिलो गोलको १० मिनेटपछि नै टोड क्यान्टेवलले गोल गर्दै घरेलु टोलीलाई २ गोलले अगाडी बढाएका थिए।

तर पहिलो हाफको इन्ज्युरी समयमा सर्जियो अगुइरोले बर्नाडो सिल्भाको पासमा गोल गर्दै म्यानचेस्टर सिटीलाई खेलमा फर्काउने प्रयास गरेका थिए। पहिलो हाफमा २–१ को स्थितिमा सकिएको खेलको दोस्रो हाफको शुरुमै टिमु पुक्कीले गोल गर्दा घरेलु टोली नर्वीचलाई ३–१ को अग्रता दिलाए। खेल सकिन केहि समय बाँकी रँहदा म्यानचेस्टरका रोड्रिले गोल गरेपनि टोलीको हार टार्न भने सकेनन्।

प्रिमियर लिगमा सिटीको अपराजित यात्रा भने यो सिजनको लागि टुङ्गिएको छ। म्यानचेस्टर सिटी १० अंक जोड्दै पहिलो स्थानको लिभरपुलभन्दा ५ अंकले पछाडि परेको छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

एनओसी अब अनलाईबाटै

एनओसी अब अनलाईबाटै

२०७६, ३० आश्विन बिहीबार ११:२९