आगतन्तुकहरूलाई प्रयोग गर्न दिइएको सो ट्वाइलेटको नाम ’अमेरिका’ राखिएको थियो। चोरीको घटनापछि ६६ वर्षीय एक ब्यति पक्राउ परेको छ। प्रहरीले ट्वाइलेट चोरी भएपछि सो भवनमा क्षति पुगेको र पानी बगेकोे जनाएको छ।

के हो यसको विशेषता?

अठारौँ शताब्दीमा निर्मित उक्त दरबार विश्व सम्पदा सूचीमा छ। ब्रिटेनका प्रधानमन्त्री सर विन्स्टन चर्चिलको जन्म यहीँ भएको थियो। सुनको ट्वाइलेट बिहीवारदेखि सुरु भएको इटालीका कलाकार मौरिचिओ कट्टेलानको एउटा कला प्रदर्शनीको अंश थियो।

बहुमूल्य कलाकृति चोरी भएपछि अनुसन्धानका लागि उक्त भवन बन्द गरिएको थियो। चर्चिल परिवारका सदस्य एड्वर्ड स्पेन्सर चर्चिलले गत महिना आफू उक्त कलाकृतिको सुरक्षाबारे ढुक्क भएको बताएका थिए।

‘यो त्यति सजिलै निकाल्न सकिने वस्तु हैन’ उनले भनेका थिए। प्रदर्शनी हेर्न आएका आगन्तुकलाई शौचकर्म गर्न उक्त ट्वाइलेट प्रयोग गर्ने अनुमति दिने गरिएको थियो। तर अरूले धेरै बेर कुर्नु नपरोस् भनेर तीन मिनेटमा काम सकिसक्नुपर्ने नियम थियो।

के भन्छ ब्लेनम प्यालेस?

चोरहरूले कम्तीमा दुईवटा गाडी ल्याएको हुन सक्ने प्रहरीको आशङ्का रहेको छ। ब्लेनम प्यालेसका प्रमुख कार्यकारी डोमिनिक हेअरले उक्त घटनाबाट आफूहरू दुखी भएको बताएका छन्। ‘यो मूर्खतापूर्ण र अर्थहीन कार्यबाट हाम्रा प्रिय मित्र मौरिचियो कट्टेलानको अद्भुत कला अमर हुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

उक्त ट्वाइलेट सन् २०१७ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रयोग गर्न दिइएको थियो। पक्राउ परेका व्यक्ति प्रहरी हिरासतमा छन्।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६