पर्सा — बाराको पचरौता नगरपालिकामा शंकास्पद रुपमा एक महिलाको शब नियन्त्रणमा लिएको छ। जलाउदै गरेको अवस्थामा बारा प्रहरीले पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली टोलका बच्चु साह तेलीकी श्रमिती ४५ बर्षिय रामरती देबीको शब प्रहरीले नियन्त्रणमा लिएको हो।

महिलाको शबलाइ गाउको सम्सानघाट भन्दा अन्यत्रै जलाईरहेको अवस्थामा शँका लागेर शव नियन्त्रणमा लिइएको राठौरले बताए। जलेको अवस्थामा महिलाको शब नियन्त्रणमा लिएको हौ,राठौरले भने, ‘महिलाको शबलाइ गाउको सम्सानघाट भन्दा अन्यत्रै जलाउदै थिए शँका लागेर नियन्त्रणमा लिएका हौ।

शनिबार राति करिब २ बजेको समयमा शंकास्पद शव जलाइरहेको भन्ने खबर प्राप्त हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महिलाको शब नियन्त्रणमा लिएको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।

शव जलाउन आएका मध्ये महिलाको श्रमिानलाई पनि प्रहरीले पक्राउ गरेको छ। महिलाको शब करिब ७५ प्रतिशतसम्म जलिसकेको अवस्थामा पोष्टमार्टमको लागि पठाइएको अस्पतालमा पठाइएको छ। पोष्टमार्टम रिपोर्ट आएपछि महिलाको कालगतिले मृत्यु भएको हो कि हत्या गरिएको हो भन्ने कुरा खुल्ने प्रहरी नायब उपरिक्षक राठोरले जानकारी दिए।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६