मंसिर २, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले ‘यू–टर्न’ लिन नसक्ने नेता कहिल्यै सफल नहुने बताएका छन् ।

सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रधानमन्त्री खानले ‘यू–टर्न नलिने कहिल्यै सफल नेता नहुने र जसले ‘यू–टर्न’ लिन जान्दैन त्यो जत्तिको बेवकुफ नेता अरु कोही नहुने बताएका हुन् ।’

प्रधानमन्त्री खानको यो अभिव्यक्ति अहिले निकै चर्चामा छ । उनको यो भनाईबारे सबै पत्रिकाहरुमा समाचारमात्र बनेन, सामाजिक सन्जालमा पनि भाइरल भइरहेको छ ।

पाकिस्तानका सञ्चारमाध्यमहरुका अनुसार खानले नेपोलियन बोनापार्ट र हिटलरको उदाहरणसमेत दिएका थिए । उनीहरुले ‘यू–टर्न’ नलिएर ऐतिहासिक गल्ती गरे, त्यसैले हार व्यहोर्नुपर्‍यो ।’ पाकिस्तानी प्रधानमन्त्री खानले भने ।

पाकिस्तानको एक सञ्चारमाध्यमका अनुसार खानले भनेका छन्, ‘यूटर्न नलिनेहरु नेता नै होइनन् । यो एक रणनीति हो ।’

इमरान खानको यस अभिव्यक्तिको विपक्षी पार्टीहरुले खिल्ली उडाइरहेका छन् । पाकिस्तान पिपुल्स पार्टीका नेता खुर्शिद शाहले भनेका छन्, ‘इमरान खानले हिटलरको उदाहरण दिएर यो साबित गरेका छन् कि उनी आफैं पनि हिटलर हुन् ।’

त्यसैगरी मुस्लिम लीग (नुन)का नेता सानिया आशिकले भनेका छन्, ‘के इमरान खान आफूमात्र पाकिस्तानका एकमात्र नेता हुन् ? किनकी उनी यूटर्न लिन निकै माहिर छन् ।’

इमरान खानको मन्त्रिपरिषद्का एक मन्त्री केन्द्रीय सूचना एवम् प्रसारण मन्त्री फव्वाद चौधरीको पनि निकै मजाक उडाइएको छ । अखबार जंगले एक समाचारमा लेखेको छ, ‘फव्वाद चौधरीको ४०५ खर्बको यूटर्न सार्वजनिक भएको छ ।’

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार