इटहरी — पूर्व पश्चिम राजमार्गलाई जोड्ने टेंग्रा पुल भत्किएर लथालङिग अवस्थामा रहेको छ। सो पूल भत्किएको पनि एक वर्ष पुरा भईसक्यो। तर पनि त्यो पुलको अवस्था आजसम्म पनि जस्ताको तस्तै रहेको छ।

इटहरी उपमहानगरको मातहतमा रहेको सो टेंग्रा पुलको पुनः मर्मत सम्भारका लागि मेयर द्धारिकालाल चौधरीले पटक पटक संघिय सरकार अन्र्तगत सडक डिभिजन कार्यालय बिराटनगरलाइ पत्रचार गरेपनि बेवास्था भएपछि अहिले सम्म उक्त पुलको मर्मत समभार हुन सकेको छैन।

गत २०७५ जेठका्े दोश्रो सातामा एक ट्रिपरले ठक्कर दिएर क्षतिग्रस्त बनाएको टेंग्रा पुल बन्ने कुैनै छाटकाट नहुदा दैनिक सयौको संख्यामा सवारीसाधनहरू जोखिम पुर्ण यात्रा गर्न बाध्य बनेका छन। इटहरी उपमहानगरपालीकाले सडक डिभिजन कार्यालयलाइ पुलको अवस्था र पुनःमर्मत गरिपाउ भन्दै ३ पटक सम्म पत्रचार गरिसकेको छ।

तर संघिय सरकारको निर्देशनमा रहेको सडक डिभिजन कार्यालय बिराटनगरले भने अहिले सम्म पुल मर्मतको बिषयमा कुनै चासो राखेको छैन।पूर्व पश्चिम राजमार्गलाइ जोडने यो पुल मुख्य ब्यापारीक राजमार्गको रूपमा समेत लिइन्छ।

लामो समयदेखि पुलको मर्मत सम्भार नहुदा पैदल यात्री त मार्कामा परे नै त्यो भन्दा बढी पुलको अवस्था झनै जिर्ण र जतिबेला पनि भत्कन सक्ने खतरा देखिएको छ। एक त खाल्डा खुल्डि सडक समयमै मर्मत नहुनु र त्यसमा पनि जोखिममा रहेको पुल समेत भत्किनुले सवारीसाधनहरू आवत जावतमा समस्या हुने गरेको छ। पुल निर्माणको ५० बर्ष पुरा भइसकेको र पटक पटक सडक बिभागले समेत खतराको संकेत दिइरहदा सरकार पक्षबाट पुन निर्माणका लागि पर्याप्त बजेट बिनियोजन नभएपछि इटहरीको टेंग्रा पुल झनै जोखिममा परेको छ।

यता नगरवासीहरू पुलको बिषयलाइ लिएर जनप्रतिनिधिहरू समक्ष प्रश्नको वर्षा गरिरहेका छन।इटहरीका मेयर , उपमेयर लगायत वडाध्यक्षहरूलाइ समेत यो पुल कहिले बन्छ भनि नगरवासीहरूले उपमहानगरको कार्यालयमै पुगेर सोध्ने गरेका छन।

यसै पुलको बिषयमा इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरी संग सम्पर्क गर्दा उनले यो सडक बिभाग अन्तरगत पर्ने भएकोले आफै मर्मत गर्न नपाइने बताउदै पुलको बिषयमा निरन्तर दबाब दिने बताए। यता यस बिषयमा सडक बिभागको कार्यालयमा सम्पर्क गर्न खोज्दा फोन उठेन।

लोकप्रिय

रोनाल्डो ७ सय गोल नजिक

रोनाल्डो ७ सय गोल नजिक

२०७६, २५ आश्विन शनिबार १२:४५

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

काठमाडौंको दरबारमार्गमा भिषण आगलागी (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार १८:४७

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण आजदेखी

२०७६, २५ आश्विन शनिबार १०:४१

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

दरबारमार्गकाे भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

२०७६, २६ आश्विन आईतवार २०:२८

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

अर्जेन्टिना र इक्वेडर भिड्दैः अर्जेन्टिनाको शुरुवाती ११ घोषणा

२०७६, २६ आश्विन आईतवार १७:४८

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

साधु मृत्यु प्रकरण : तीन किशोर प्रहरी नियन्त्रणमा

२०७६, २६ आश्विन आईतवार २०:५५

आइसीसी वरियतामा खस्कियो नेपाल

आइसीसी वरियतामा खस्कियो नेपाल

२०७६, २६ आश्विन आईतवार ११:२५

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

चिनिया राष्ट्रपतीले भने, ‘बुद्ध नेपालमा जन्मिएका हुन्’

२०७६, २६ आश्विन आईतवार १३:४८

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सीको घोषणा

२०७६, २५ आश्विन शनिबार २१:१९

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

जापानमा शक्तिशाली आँधीमा परी १८ जनाको मृत्यु, दर्जनौँ बेपत्ता

२०७६, २६ आश्विन आईतवार १३:२६

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ, अधिकांश तिब्बती शरणार्थी

सीको नेपाल भ्रमण : शङ्कास्पद गतिविधिमा संलग्न भन्दै ६० पक्राउ,…

२०७६, २६ आश्विन आईतवार १७:२०

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

‘बिग बोस’माथी अश्लिलता फैलाएको आरोप

२०७६, २६ आश्विन आईतवार १३:१४

गोली चल्दा कम्तीमा चारको मृत्यु

गोली चल्दा कम्तीमा चारको मृत्यु

२०७६, २५ आश्विन शनिबार २१:०६

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

जापानमा दशौँ हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी परिचालित

२०७६, २६ आश्विन आईतवार २०:१३

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

‘छ माया छपक्कै’ को आक्रामक व्यापार

२०७६, २६ आश्विन आईतवार १५:०७