वीरगञ्ज – केही दिनदेखि वर्षा भएपछि तराईका किसानहरु खुसी भएका छन्। आकाशे पानीको भरमा खेती गर्दै आएका किसानहरु वर्षा भएपछि खुसी भएका हुन्।

लामो समयदेखि पानी नपरेकाले किसानहरुले लगाएको धान बाली प्रभावित भएकोमा केही दिनदेखि परेको पानीले राहत महसु्स भएको पर्साको पटेर्वा सुगौली गाउँपालिका निचुटाका किसान असर्फी साहले बताए।

धान रोपाई गर्ने बेलामा नै आवश्यक मात्रामा पानी नपर्नु र त्यपछि पनि खडेरी भर्एपछि किसानहरु चिन्तामा थिए। सिँचाइ अभावमा सिथ ब्लाईट रोगको प्रकोप देखिन थालेको थियो। तर अब पानी परेपछि उक्त रोगको प्रकोप हट्ने विश्वास किसानहरुमा छ।

धानमा सिथ ब्लाईट रोग लागेमा बिस्तारै धानको पात सुकेर झर्ने जिल्ला कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी एवं प्राबिधिक श्याम बिशोर प्र्रसाद कुर्मीले बताए। उनले यो रोग लागेमा धान खेतको पानी फेर्नुपर्ने बताए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

जिर्णे बन्दै उदयपुर जिल्ला अस्पताल

२०७६, २० मंसिर शुक्रबार १७:०९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

भोजपुर–काठमाडौँ सीधा यातायात शुरु

भोजपुर–काठमाडौँ सीधा यातायात शुरु

२०७६, २० मंसिर शुक्रबार २०:३६

पशुपति शर्माको नयाँ गीत ‘कसले कान फुक्यो र’ सार्वजानिक (भिडियो सहित)

पशुपति शर्माको नयाँ गीत ‘कसले कान फुक्यो र’ सार्वजानिक (भिडियो…

२०७६, २० मंसिर शुक्रबार ११:३०

चाँदी स्थिर सुनको मूल्य घट्यो

चाँदी स्थिर सुनको मूल्य घट्यो

२०७६, २१ मंसिर शनिबार १४:१४