भद्रपुर– झापामा माध्यमिक विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा सम्पन्न भएकाे छ। संविधान तथा राष्ट्रिय दिवस–२०७६ मूल समारोह समिति झापाको आयोजनामा भएको जिल्लास्तरीय माध्यमिक विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा छात्रतर्फ सिद्धार्थ मावि दमकका याङ देव राई प्रथम भएका छन्।

त्यस्तै प्रतियोगितामा धुलाबारी माविका भूपेन्द्र राई द्वितीय, टावर टेम्बल मावि विर्तामोडका मनिष बस्नेत तृतीय, धुलाबारी माविका अञ्जीत दर्जी चाैथो र हिमालयन मावि दमकका युवराज लिम्बू पाँचाै भएका छन्।

त्यसैगरी, छात्रातर्फ धुलाबारी माविकी भवानी कमाती प्रथम, सगरमाथा मावि भद्रपुरकी सुस्मिता राई द्वितीय, धुलाबारी माविकै सन्ध्या राई तृतीय, हिमालय मावि दमककी मनिषा राई चाैथो र हल्दिबारी माविकी प्रतिमा तुलाङी पाँचाै भएकी छिन्। उनीहरु सबैलाई क्रमशः रु १० हजार रु ८ हजार, रु ६ हजार, रु चार हजार र दुई हजारका दरले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको जिसस झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए।

झापाको भद्रपुरस्थित मेची पुलदेखि चन्द्रगढीको ट्रेड युनियन चोकसम्मको पाँच किलोमिटर दुरीमा भएको सो दौड प्रतियोगितामा झापाका सबै पालिकाका विद्यालयबाट खेलाडी सहभागी भएको जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख टहलदास मैनालीले बताए।

आज बिहान ७ बजे भद्रपुर नगरपालिका –५ स्थित मेची पुलमा प्रदेश सरकारले उपलब्ध गराएको राष्ट्रिय झण्डात्तोलन गरेर कार्यक्रम शुरु गरिएको थियो। जिल्ला खेलकूद विकास समिति झापाको प्राविधिक सहयोग र भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता भएको थियो।   (रासस)

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६