मंसिर २, दाङ । भालुबाङबाट लमही आउँदै गरेको बस लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढमा दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।

जसमध्ये तीन जना गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिएका छन् । ना ३ ख ९४७ नम्बरको स्थानीय रुटमा चल्ने बस पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मल्लरानी गाउँपालिका वडा नम्बर ३ चौरपानी प्यूठान निवासी ५७ वर्षीय गोविन्दप्रसाद शर्मा, राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाट निवासी ४५ वर्षीय रामखिलाउन चौधरी, लमही नगरपालिका वडा नम्बर २ डोढही निवासी ८० वर्षीय दिबुलाल चौधरी, राप्ती गाउँपालिका वडा नम्बर ७ भानपुर निवासी २५ वर्षीया सरिता चौधरी, २३ वर्षीया निर्मला कोइराला, राप्ती गाउँपालिका वडा नम्बर ७ निवासी डोरबहादुर परियार, सोही गाउँपालिकाको वडा नम्बर ५ भुल्के निवासी ४५ वर्षिया हिमा गाहामगर लगायत घाइते भएका छन् ।

घाइतेमध्ये तीन जनालाई थप उपचारको लागि जिल्ला बाहिर पठाइएको छ भने अन्य घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ।

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार