मंसिर ३, विराटनगर । विराटनगर महानगरपालिकाभित्र लुट्दै भाग्ने दुईजना जिल्ला प्रहरी कार्यालय मोरङको फन्दामा परेको छ ।

पक्राउ परेका अभियुक्तद्वय सप्तरी शम्भुनाथ घर भई विराटनगर १२ शान्तिचोकमा बस्दै आएका २३ वर्षीय शिवराम चौधरी र विराटनगर ८ का २५ वर्षीय समीर कामत रहेका छन् ।

दुवैलाई आइतबार विराटनगरमा सार्वजनिक गर्दै उनीहरुमाथि मुलुकी अपराध संहिता २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी मनोज केसीले जानकारी दिनुभयो ।

मोटरसाइकलको सहायतामा उनीहरुले सडकमा एक्लै हिँडिरहेका महिला तथा सर्वसाधारणको सुनको सिक्री, मोबाइल तथा पर्स लुटेर भाग्ने गरेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार उनीहरुले गत कात्तिक १४ गते कटहरीका निरज श्रेष्ठको साथबाट मोबाइल लुटेका थिए । उनीहरुले कात्तिक १६ गते कानेपोखरीकी हिना राजवंशीबाट १८ हजार ४ सय रुपैयाँ, मोबाइल र घडी लुटेका थिए ।

त्यसैगरी, कात्तिक २५ गते विराटनगर ७ की चन्द्रकला बस्नेतको साथबाट पर्स र मोबाइल लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार