एजेन्सी– च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिखले इंग्लिस क्लब टोटेनह्यामलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको छ। टोटेनह्यामलाई लज्जास्पद हार चखाउन म्युनिखका सर्जी जिनाब्रीले ह्याट्रिकसहित ४ गोल गरेका थिए। टोटेनह्याम हटस्परका लागि ह्युङ मिन सन र ह्यारी केनले १–१ गोल गरे।

टोटेनह्यामले खेलको १२ औं मिनेटमा नै गोल गर्दै अग्रता बनाएको थियो। ह्युङ मिन सनले उक्त गोल गरेका थिए। तर टोटेनह्यामको अग्रता धेरै बेर टिकेन। त्यसको ३ मिनेटपछि नै म्युनिखका जोसुवा किम्मिचले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।  रोवर्ट लेवान्डोस्कीले ४५ औं मिनेटमा गोल गर्दा बायर्नले पहिलो हाफमा २–१ अग्रता बनाएको थियो।

आक्रमक खेलेको बार्यनका लागि ५३ औं मिनेटमा सर्जी जिनाब्रीले गोल गरेका थिए। त्यसको दुई मिनेटपछि नै जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गरेपछि बायर्नले खेलमा ४–१ को अन्तर बनायो।  खेलको ६१ औं मिनेटमा टोटेनह्यामले पेनाल्टी गोलको मद्धतमा खेलमा फर्किने प्रयास गरेको थियो। सो गोल ह्यारी केनले गरे। ८३ औं मिनेटमा बार्यनका विनाब्रीले ह्याट्रिक गर्दा खेल ५–२ को स्थितिमा पुग्यो।

उनै विनाब्रीले ८७ औं मिनेटमा पुनः गोल गरेका थिए। त्यस्तै ८८ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दा बार्यनले ७–२ को शनसनीपूर्ण जित निकाल्यो। जितसँगै समुह ‘बी’ मा बायर्न ६ अंक जोड्दै शीर्षस्थानमा भने टोटेनह्याम १ अंकसहित पुछारमा छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६