एजेन्सी – च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टसले जर्मन बायर लिभरकुसेनलाई हराएको छ। मंगलबार राति भएको खेलमा युभेन्टसले फरवार्ड क्रिस्टियानो रोनाल्डो, गोन्जालो हिगुआइन र फेडरिकोको गोलमा ३–० को जित निकालेको हो।

घरेलु मैदान टुरिनमा भएको खेलमा युभेन्टसले १७ औं मिनेटमा अग्रता बनाएको थियो। युभेन्टसका लागि सो गोल हिगुआइनले गरेका थिए। पहिलो हाफमा खेल १–० मा सकिएको थियो।  दोस्रो हाफको ६२ औं मिनेटमा फेडरिकोले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर बनाएका थिए। त्यस्तै खेलको ८९ औं मिनेटमा पाउलो डिब्यालको पासमा रोनाल्डोले ऐतिहासिक गोल गर्दा युभेन्टसले जित हात पार्यो।

उक्त गोलसँगै रोनाल्डाले किर्तिमान बनाएका छन्। च्याम्पियन्स लिगमा ३३ क्लबविरुद्ध गोल गर्ने उनी एक मात्र खेलाडी बनेका छन्। उसो त रोनाल्डोले च्याम्पियन्स लिगमा अरु पनि थुप्रै रेकर्डहरु बनाइसकेका छन्। च्याम्पियन्स लिगमा एक सिजन बढी गोल गर्ने खेलाडी र सर्वाधिक ६ पटक फाइनल खेल्ने उनी एक मात्र खेलाडी हुन्।

समुह ‘डी’ स्पेनिस क्लब एट्लेटिको मड्रिड शीर्षस्थानमा छ भने युभेन्टस २ खेलबाट ४ अंक जोड्दै दोस्रो स्थानमा छ।

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६