अस्ट्रेलिया –विश्वकप फुटबल छनोट र एसियन छनोट खेल्न नेपाली टोली अहिले अस्ट्रेलियाको सिड्नीमा छ। नेपालले बिहीबार अस्ट्रेलियासँग राजधानी क्यानबेरामा खेल्दै छ। नेपालले पहिलो पटक अस्ट्रेलियासँग खेल्न लागेको हो।

अस्ट्रेलियासँगको खेलको तयारीका लागि नेपाली फुटबल टोलीले सिड्नीमा बसेर अभ्यास गरिरहेको छ। नेपाली टोली बिहीबार नै सिड्नी आइपुगेको थियो। नेपालले सिड्नी स्पोर्टस एकेडेमीमा बसेर तयारी गरिरहेको छ। आइतबारको प्रशिक्षणमा सबै नेपाली खेलाडी उपलब्ध थिए।

इन्डोनेसियामा लिग खेलिरहेका रोहित चन्द शनिबार सिड्नी आइपुगेका हुन्। उनीसँगैं विदेशमा लिग खेलिरहेका कप्तान एवंम गोलरक्षक किरण चेम्जोङ र स्ट्राइकर विमल घर्तीमगर पनि नेपाली टोलीसँगैं सिड्नीमा छन्। नेपालले खेल्न लागेको अस्ट्रेलिया सबैभन्दा माथिल्लो वरीयताको टोली हो।

फिफा विश्व वरीयतामा अस्ट्रेलिया ४३ औं र नेपाल १ सय ६१ औं स्थानमा छ। अस्ट्रेलियाले छनोट चरणको पहिलो खेलमा कुवेतलाई उसैको मैदानमा ३—० ले पराजित गरेको थियो। नेपाल त्यही कुवेतसँग उसैको मैदानमा ७—० गोलले पराजित भएको थियो।

नेपालले दुई खेलमा एकमा विजय हात पारेको छ। नेपालले पछिल्लो खेलमा चाइनीज ताइपेइलाई २—० ले पराजित गरेको थियो। विश्वकप छनोटको इतिहासमा नेपालको त्यो पहिलो अवे विजय थियो।

श्रोतः इकान्तिपुर (यि तस्विरहरु हेमन्त श्रेष्ठले खिचेका हुन्।)

 

लोकप्रिय

कठै ! हिमानी राज्यलक्ष्मी शाह

कठै ! हिमानी राज्यलक्ष्मी शाह

२०७६, ३० आश्विन बिहीबार १०:५०

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

मेस्सीका कारण पेलेको किर्तिमान धरापमा

२०७६, ३० आश्विन बिहीबार १५:०२

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

सानीभेरीमा १५ शय्याको अस्पताल सञ्चालन हुने

२०७६, ३० आश्विन बिहीबार २०:३३

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

दुर्गेश थापाको ‘ह्याप्पी तिहार’ गीतलाई गालीकाे वर्षा

२०७६, ३० आश्विन बिहीबार १४:२५

म्याच फिक्सिङः  युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

म्याच फिक्सिङः युएईका कप्तानसहित ३ खेलाडीमाथि प्रतिबन्ध

२०७६, ३० आश्विन बिहीबार १३:२३

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

एनआरएनए निर्वाचन : सकियो मतदान

एनआरएनए निर्वाचन : सकियो मतदान

२०७६, ३० आश्विन बिहीबार १७:५९

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

विश्वकी नयाँ राजकुमारी

विश्वकी नयाँ राजकुमारी

२०७६, ३० आश्विन बिहीबार १५:४०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६