हङकङ – अलराउण्डर करण केसीले ४ विकेट लिएपछि ओमन पेन्टागुलर टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा हङकङले झिनो योगफल तयार गरेको छ।

टस जितेर बलिङ गर्ने निर्णय लिएको नेपालको निर्णयलाई सहि सावित गर्दै नेपाली बलरहरुले हङकङलाई निर्धारित २० ओभरमा १ सय २५ रनमा रोक्न सफल भए। यसक्रममा हङकङका ६ व्याट्सम्यानहरुले आफ्नो विकेट गुमाए।

हङकङलाई सस्तोमा समेट्ने क्रममा नेपालका करण केसीले ४ ओभर बलिङ गर्दै ३६ रन खर्चिएर ४ विकेट लिए। यस्तै अविनाश बोहराले १ विकेट लिए भने एक हङकङ व्याट्सम्यानलाई रनआउट गरे।

व्याटिङतर्फ हङकङका वाकस बरकतले सर्वाधिक ३७ रन बनाए। कुल ४७ बलको सामना गरेका बरकतले २ वटा मात्र चौका प्रहार गरेका थिए।

यस्तै किचिंत साहले ३१ बलको सामना गर्दै २ चौका र एक छक्काको मदतमा ३१ रन बनाए भने ओपनर निजाकत खानले आक्रामक शुरुवात गर्दै १३ बलमा ३ चौका र एक छक्काको मदतमा २३ रन बनाएका थिए।

नेपाली टोली १ सय २६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको छ।

नेपाल र हङकङबिचको खेल लाइभ हेर्न यहाँ क्लिक गर्नुहोस।

लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग

२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त

२०७६, २१ मंसिर शनिबार १८:४६

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८