बारा –  प्रहरीले बाराबाट ठुलो परिमाणमा भन्सार छलिको कपडासहित ३ जनालाई पक्राउ गरेको छ। प्रहरीले बिशेष सुचनाको आधारमा प्रहरीले करिव ३४ लाख रुपैयाँ मुल्यबराबरको कपडासहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी बिकाश खनालले जानकारी दिए ।

पक्राउ पर्नेमा बारा जिल्ला आदर्शकोतवाल–५ बस्ने ३४ वर्षिय रामरतन यादव, उनका भाई २९ वर्षिय जयमंगल प्रसाद यादव र ४५ वर्षिय हेमचन्द्र तिवारी रहेका छन्।

बाराको सिम्रौनगढस्थित सानो ईटवाल टोलमा कोठा भाडामा लिई बसेका व्यक्तिहरूले भारतबाट अवैध रूपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याएका कपडाहरू डेरामा स्टोर गरी राखेको र केही कपडाहरू मोटरसाईकलमै लोड गरी राखेको सुचना प्रहरीले पाएको थियो।

सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको टोलीले कुर्ता सुरवाल, बच्चाको सुट, सर्ट, पाईन्ट ,साडी, सेण्डोलगायतका कपडासहित बिआर ०५ एम २०३०, बिआर ०५ ई ६७३५, बिआर ०५ एफ ६७११ बिआर ०५ एफ ८७५ र बा ५८ प २२३ नम्बरको मोटरसाईकल पनि बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरुसहित बरामद कपडालाई कारवाहीको लागि मुल भन्सार कार्यालय बिरगञ्ज पठाइने एसपी खनालले बताए।

लोकप्रिय

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६