एजेन्सी– बलिउड तथा दक्षिण भारतीय सिनेमामा सक्रिय अभिनेत्री श्रुति हसनले आफू असल प्रेमीको खोजीमा रहेको बताएकी छन्। उनले आफ्ना नीजि जिवनका रहस्यहरूबाट बाहिर निस्कँदै आफू सच्चा प्रेमको खोजीमा रहेको बताएकी हुन्।

भारतको एक टेलिभिजन कार्यक्रममा उनले आफ्नो सम्बन्ध तथा निजी जिवनका बारेमा खुलेर कुरा गर्दै हाल आफू एक्लै रहेको र साँचो माया गर्ने मानिसको खोजीमा रहेको बताइन्। सो टेलिभिजन कार्यक्रममा उनले हालसम्म आफू एकजनासँग सम्बन्धमा रहेको खुलासा गरेकी छिन्। जसले उनको प्रेमको बारेमा

सो कार्यक्रममा कार्यक्रम संचालकले उनलाई ,हरकोही सम्बन्धमा हुन्छन् र त्यसमा विछोड पनि हुने गर्छ। तपाईं आफ्नो करियरको सुरूवातमा हुँदा प्रेमसम्बन्धका बारेमा के विचार राख्नु हुन्थ्यो?’ भनेर सोधेकी थिइन्।

म सजिलो मान्छे थिएँ। म अवोध थिएँ र जोकोहीले ममाथि शासन चलाउँथ्यो। म एकदमै भावुक छु र यसै कारण उनीहरू ममाथि हाबी हुन्थे। त्यो मेरा लागि एउटा राम्रो सिकाई थियो।’त्यसैगरी श्रुतिले मान्छेको व्यवहार राम्रो(नराम्रो समयले निर्धारण गर्ने बताइन्।आज पनि यसको कुनै सुत्र छैन। एक समय राम्रा ठानिएका मानिसहरू ‍समयसँगै नराम्रो हुन्छन्। तर मलाई यसमा कुनै खेद छैन।

मेरो लागि त राम्रो अनुभव बन्यो। धेरै कुरा सिक्न पाएँ तर यसक्रममा मलाई सँधै साँचो मायाको अभाव भन रहिे रह्‍यो। मैले त्यही खोजी रहें र आज मलाई म यही नै एउटा कुरा खोजीमा रहेकी छु भनेर घोषणा गर्दा खुशी छु।’ त्यसैगरी श्रुतिले इमान्दार, ठट्यौलो स्वभावको मान्छेको खोजी रहेको बताइन्।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७