काठमाडौं – काठमाडौंको दरबारमार्गमा भिषण आगलागी भइरहेको छ। दरबारमार्गस्थित भिक्टरी लाउञ्जमा आगलागी भएको हो।

शर्ट सर्कीटपछि किचनमा ग्यास सिलीण्डर पड्कीदाँ आगलागी भएको बताइएको छ। आगलागीको कारण एक तल्ला जलेर नष्ट भएको छ भने तल्लो तला र आसपासका घरमा समेत आगलागी फैलिएको छ।

आगलागी नियन्त्रणका लागि प्रयास भइरहेको भएपनि नियन्त्रणमा आउन सकिरहेको छैन्। आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिका र मध्यपुर ठीमी नगरपालिका, नेपाली सेनाकाे दमकल, महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले प्रयास गरीरहेको छ।

याे पनि पढ्नुहाेसः दरबारमार्गको भिषण आगलागी डेढ घण्टापछि नियन्त्रणमा (तस्विरसहित)

यसका बावजुद आगलागी नियन्त्रणमा नआएर छेउछाउका घरमा फैलीदैँ गएकाे घटनास्थलबाट नेपाली पब्लिकका सवांददाताले बताएका छन्।

आगलागीका कारण धेरै धनमालको क्षती भएको भएपनि मानवीय क्षती भने नभएको प्रत्यक्षदर्शीले बताएका छन्। घटनास्थलमा थप दमकल मगाइएको छ।

तस्विरः सुदिपचन्द्र बख्रेल/नेपाली पब्लिक

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७