रौतहट– रौतहटको सिमावर्ती क्षेत्रमा अज्ञात समूहले गोली प्रहार गर्दा एक युवकको घटनास्थलमै मृत्युु भएको छ।

जिल्लाको ईशनाथ नगरपालिका–६ खाप घिउरा र जयनगरको बीच बाटोमा अपरान्ह ४ बजे अज्ञात समुहको गोली प्रहार गर्दा अन्दाजी २२ वर्षीय युवकको मृत्युु भएको हाे। हालसम्म मृतक युवकको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ।

भारतीय सिमापारीबाट एक मोटरसाईकलमा आएका तीन जनाले उनीमाथि गोली प्रहार गरेका थिए। उनीहरुले ती युवकमाथि केहीबेरको भनाभनपछि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै जिल्ला प्रहरी प्रवक्ता डिएसपी नविन कार्कीले जानकारी दिए।

गोली प्रहार गर्ने समूह भारतीय हुनसक्ने डिएसपी कार्कीले जानकारी दिए। हाल मृतकको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौर लैजाने तयारी भैहरको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ।

लोकप्रिय

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बुधबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ७ फाल्गुन बुधबार १९:५८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ८ फाल्गुन बिहीबार २०:०१

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त रुपमा गर्ने

विश्वको सबैभन्दा ठूलो क्रिकेट रंगशालाको उद्घाटन मोदी र ट्रम्पले संयुक्त…

२०७६, ७ फाल्गुन बुधबार १६:१५

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए नि लै’ सार्वजनिक

रंगशाला निर्माण सहयाेगार्थ निर्मित फिल्म ‘सेन्टी भाइरस’ को गीत ‘ए…

२०७६, ७ फाल्गुन बुधबार १८:११

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

‘‘ईन्तु, परन्तु, किन्तुको अर्थ छैन्, सिधा बर्खास्त गर्नुहोस।’’

२०७६, ८ फाल्गुन बिहीबार १०:२०

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

कप्तान कोहली भन्छन्, ‘३ वर्ष निरन्तर तीनै फर्म्याटकाे क्रिकेट खेल्छु’

२०७६, ७ फाल्गुन बुधबार १४:१५

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

समृद्धि र सुशासन कायम गर्न आवश्यक छः मुख्यमन्त्री पौडेल

२०७६, ७ फाल्गुन बुधबार १९:३१

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १ लाख ४१ हजार सहयाेग

क्रिकेट रंगशाला निर्माणकाे लागि सन्दीप र उनका एजेन्टलेले गरे १…

२०७६, ८ फाल्गुन बिहीबार १९:३२

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

पर्वतमा मानसिक रोगको उपचार सेवा शुरु

२०७६, ८ फाल्गुन बिहीबार ०८:४७

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो : सभापति देउवा

प्रजातन्त्र स्थापनापछि नै मुलुक नयाँ युगमा प्रवेश गरेको हो :…

२०७६, ७ फाल्गुन बुधबार १०:५६

रातो कलरकाे टाटा नेक्सनको खरिदमा बम्पर उपहार

रातो कलरकाे टाटा नेक्सनको खरिदमा बम्पर उपहार

२०७६, ७ फाल्गुन बुधबार १९:१९

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

जर्मनीमा दुईवटा गोलीकाण्डमा कम्तीमा ‘आठ व्यक्तिको मृत्यु’

२०७६, ८ फाल्गुन बिहीबार १०:४०

तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश

तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र चीन छाड्न आदेश

२०७६, ७ फाल्गुन बुधबार १६:२१

मिडियाको लेखबारे चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

मिडियाको लेखबारे चिनियाँ दूतावासको विज्ञप्तिप्रति सम्पादकहरुको आपत्ति

२०७६, ७ फाल्गुन बुधबार १५:४७

युट्युबमा सबैभन्दा बढीपटक हेरिएकाे पाँच साउथ इन्डियन फिल्महरू

युट्युबमा सबैभन्दा बढीपटक हेरिएकाे पाँच साउथ इन्डियन फिल्महरू

२०७६, ७ फाल्गुन बुधबार १७:५४