काठमाडौं– विश्वकप छनोटअन्तर्गत नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ। यो नेपालको  अन्तिम अवे म्याच हो। खेल नेपाली समयअनुसार ९ः४५ बजे शुरु हुनेछ।

नेपाल जोर्डनविरुद्ध जित्नैपर्ने दबाबका साथ मैदान उत्रिँदैछ। छनोट अन्तर्गत नेपालले ३ खेल खेलिसकेको छ। पहिलो खेलमा कुवेतसँग पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई हराएको थियो। तेस्रो खेलमा  नेपाल अस्ट्रेलियासँग हारेको थियो।

नेपालले जोर्डनसँग अहिलेसम्म दुई खेल खेल्दा  एक खेलमा ९–० को फराकिलो अन्तरले पराजित भएको थियो भने एक खेलमा १–१ गोलको बराबरी भएको थियो। फिफा वरियतामा जाेर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ। आफूभन्दा बलियाे टाेलीसँग खेल्न लागेकाे नेपाल खेल आफ्नाे पक्षमा पार्ने दाउमा छ।

नेपाली टिमको गोलकिपरमा किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अजित भण्डारी, रोहित चन्द, रजित धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ रहेका छन्। त्यस्तै मिलफिल्डरमा सुनिल बल, विक्रम लामा, विशाल राई, सुजल श्रेष्ठ, सन्तोष तामाङ र तेज तामाङ छन् भने फरवार्डमा अभिषेक रिजाल, रवि पासवान, विमल घर्ती मगर, अन्जन विष्ट छन्।

अंक तालिकाको चौथो स्थानमा रहेको नेपालले ३ खेलबाट ३ अंक जोडेको छ। २ खेल खेलेको अस्ट्रेलिया शतप्रतिशत जितसहित पहिलो स्थानमा छ।

लोकप्रिय

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

‘माछा–माछा’ सिनेमाको ‘म्याडम–म्याडम’ बोलको आइटम गीत रिलिज (भिडियो सहित)

२०७६, ३ मंसिर मंगलवार ११:५६

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

विश्वकप छनोटमा कुवेतसँग नेपाल पराजित

२०७६, ३ मंसिर मंगलवार १७:०६

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

‘सप्तरङ्ग–२’ बुधबार पोखरामा

२०७६, ३ मंसिर मंगलवार १५:०५

तनुश्रीले नेहा कक्कडमाथि किन प्रश्न उठाईन्?

तनुश्रीले नेहा कक्कडमाथि किन प्रश्न उठाईन्?

२०७६, ३ मंसिर मंगलवार १८:३७