एजेन्सी– अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सी फुटबलमा नयाँ नयाँ किर्तिमान रचिरहेका छन्। स्पेनिस क्लब बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका मेस्सीलाई अर्कै दुनियाँबाट आएको खेलाडी भनी विश्लेषण गर्नेहरुको पनि कमी छैन।

खेल मैदानमा मेस्सीले देखाउने खेल कौशलले सबैको ध्यान केन्द्रित हुन्छ। फुटबल जगतमा सर्वोच्च स्थान बनाईसकेका मेस्सी थुप्रै रेकर्डहरु भङ्ग गरिरहेका छन्। किर्तिमान तोड्नकै लागि बन्छ भन्ने भनाइलाई मेस्सीले खेलबाटै प्रमाणित गरिरहेका छन्।

जारी सिजन शुरुहुनु पुर्व घाइते भएका उनले  राम्रो प्रदर्शन गर्न सकेका छैनन्। खेलमा आफ्नो लय समात्न प्रयास गरिरहेका मेस्सीले फुटबलका लेजेन्ड मानिने ब्राजिलियन पेलेको रेकर्डलाई तोड्न सक्ने अनुमान गरिएको छ। एक क्लबका लागि सबैभन्दा बढी गोल गर्ने रेकर्ड अहिले पेलेको नाममा छ। उनले ब्राजिलको क्लब सान्तोषका लागि ६ सय ४३ गोल गरेका थिए। अहिले पेलेको उक्त रेकर्ड मेस्सीका कारण धरापमा परेको छ। पेलेको रेकर्ड खोस्न सक्ने हैसियत अहिले मेस्सीमा मात्रै छ।

पहिलेको सिजनजस्तै मेस्सी लयमा फर्किएमा यसै सिनज पेलेलाइ पछार्ने छन्। मेस्सीले बार्सिलोनाका लागि अहिलेसम्म  ६ सय ४ गोल गरिसकेका छन्। सामान्य अवस्थामा मेस्सी एक सिजनमा ४० भन्दा बढी गोल गर्ने क्षमता राख्छन्। सिजन २०१९–२० मा उनले ४० गोलमात्रै गरेमा पनि फुटबलको अर्को किर्तिमान आफ्नो नाममा लेखाउन सक्छन्।

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७