काठमाडौं — नजिकिदैँ गरेको तिहारलाई लक्षित गरेर प्रसिद्ध गायक भरत सिटौलाले नयाँ गीत बजारमा ल्याएका छन्। सिटाैलाकाे स्वरमा ‘ तिहारको झिलीमिली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।

गुञ्जन खनालको शब्द रहेको गीतमा भरत सिटौला र गुञ्जन स्वयम्ले संगीत भरेका छन्। गीतको भिडियोमा सरिता लामिछाने र भरत सिटौला  मुख्य फिचर्डमा छन्। फराज अर्पणले भिडियो निर्देशन गरेका हुन्।

भैलो र देउसी रे परम्परागत गीतहरू हुन् जुन् दीपावलीको बेला गाईन्छ।  बच्चाहरू र किशोर किशोरीहरू तिनीहरूको गाउँका विभिन्न घरहरूमा जान, नाच गाउँछन् र नाच गर्छन्, पैसा, मिठाई, खाना सङ्कलन गर्छन् र समृद्धि र खुशीको लागि आशीर्वाद दिन्छन्।

हेर्नुहाेस् भिडियाे 

लोकप्रिय

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०७६, ५ मंसिर बिहीबार १७:३६

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

‘प्रचण्ड युग’ को समाप्ति !

‘प्रचण्ड युग’ को समाप्ति !

२०७६, ६ मंसिर शुक्रबार ११:५०

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

२०७६, ६ मंसिर शुक्रबार १४:४७

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

२०७६, ५ मंसिर बिहीबार ११:५१

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

२०७६, ६ मंसिर शुक्रबार ११:३८

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

२०७६, ५ मंसिर बिहीबार १६:०७

मलिनाको प्रेमीसँग रोमान्स

मलिनाको प्रेमीसँग रोमान्स

२०७६, ६ मंसिर शुक्रबार १३:३४

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

२०७६, ५ मंसिर बिहीबार १७:०७