काठमाडौं– हिजोआज टीकाको फेसन बढ्दै गएको छ। जसमा सानो टीकाको फेसन अत्यधिक हुन्छ। विवाहित महिला हुन् अथवा अविवाहित, उनीहरु सानो टीका लगाउन रुचाउँछन्।

हुन त टीका भनेको सौभाग्यको प्रतीक मानिन्छ। सौभाग्य महिलाको निधारमा सधैं टीका हुनुपर्छ भन्ने मान्यता रहिआएको छ। तर, हिजोआज सौभाग्यशाली, एकल महिला र युवतीहरुले पनि आफूलाई सुहाउने किसिमको टीका लगाउने गर्छन्।

आजभोलि टीका विभिन्न रंग र आकारमा उपलब्ध छन्। जसलाई आफ्नो अनुहार, छाला र पहिरन अनुरुप लगाउन सकिन्छ। टीका लगाउँदा पनि विभिन्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ।

टीका लगाउँदा आफ्नो पहिरनको रंगसँग मेल खाने टीका लगाउनुपर्छ। यदि तपाईंले कुर्ती लगाउनु भएको छ भने यो पहिरनसँग सानो आकारको टीका लगाउँदा तपाईंलाई सुन्दर देखिन्छ।

त्यस्तै, सानो आकारको टीका साडीहरुमा पनि अत्याधिक सुहाउँछ। विशेष गरेर प्रिन्ट तथा कटनको साडीहरुमा सानो टीका सुहाउँछ। यदि तपाई साधारणसँगै सुन्दर देखिन चाहनुहुन्छ भने हल्का मेकअपसँग सानो टीका लगाउनुपर्छ। सानो टीकाहरुमा विशेष गरेर कालो र रातो रंगको टीका सबै पहिरनसँग मेल खान्छ।

यदि तपाईंलाई रातो टीका धेरै मनपर्छ भने तपाइ यसलाई विभिन्न पहिरनहरुसँग म्याच गर्न सक्नुहुन्छ। कालो, पहेंलो, रातो, नीलो, सेतो, गाढा गुलावी, सुगा रंग, क्रिम आदि रंगका पहिरनहरुसँग रातो टीका अति नै सुहाउँछ। कालो रंगका टीका विशेष गरेर अविवाहितहरुले प्रयोग गर्छन्।

कालो टीका हरेक प्रकारका पहिरनमा पनि सुहाउँछ। त्यसलाई पहिरनको रंगसँग मेल खानुपर्छ भन्ने हुँदैन। त्यसैले युवतीहरु कालो रंगको टीका बढी रुचाउँछन्।

टीका लगाउँदा तपाईं अग्ली हुुनुहुन्छ भने लामो आकारको टीकाभन्दा गोलो आकारको टीकाको प्रयोग गर्नुपर्छ। त्यस्तै, यदि तपाइ  होची हुनुहुन्छ भने लामो आकारको टीका लगाउनुपर्छ।

यदि तपाईंको छालाको रंग गोरो छ भने गाढा रंगको टीकाको प्रयोग गर्नुपर्छ। यदि तपाई गहुँगोरी हुनुहुन्छ भने हल्का रंगको टीका लगाउनुपर्छ। पारम्पारिक देखिन चाहनुहुन्छ भने रातो र कलेजी रंगको टीकाको प्रयोग गर्नुपर्छ।

लोकप्रिय

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०७६, ५ मंसिर बिहीबार १७:३६

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘प्रचण्ड युग’ को समाप्ति !

‘प्रचण्ड युग’ को समाप्ति !

२०७६, ६ मंसिर शुक्रबार ११:५०

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

२०७६, ५ मंसिर बिहीबार ११:५१

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

२०७६, ५ मंसिर बिहीबार १६:०७

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

२०७६, ६ मंसिर शुक्रबार ११:३८

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

२०७६, ६ मंसिर शुक्रबार १४:४७

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

२०७६, ५ मंसिर बिहीबार १७:०७

प्रधानमन्त्रिद्वारा मन्त्रीपरिषद् पुनर्गठन, को ‘इन’ को ‘आउट’? (सम्पूर्ण जानकारी)

प्रधानमन्त्रिद्वारा मन्त्रीपरिषद् पुनर्गठन, को ‘इन’ को ‘आउट’? (सम्पूर्ण जानकारी)

२०७६, ४ मंसिर बुधबार २१:५७