काठमाडौं– बोल माया र गलबन्दी जस्ता सुपरहिट गीतकी गायिका शान्तिश्री परियारको आवाजमा पछिल्लो समयमा एकपछि अर्को लोकप्रिय गीत बजारमा आएका छन्।

बोल माया र गलबन्दी करोड क्लबमा प्रवेश गरेपछि उनी व्यवसाहिक रुपमा व्यस्त गायिकाको सुचीमा पर्छिन्। उनै गायिकाको आवाजमा पछिल्लो समय ‘पिरो माया’ गीत बजारमा आएको छ। माया र पिरतीमा एक अर्कालाई दोष लगाएर छुट्टिने धेरै घटनाक्रमहरु दोहोरिरहेको अवस्थामा उक्त गीतले एक अर्काबाट टाढा भएर दोष लगाउनुको साटो भलाई चाहेको भाव प्रस्तुत गरिएको छ।

मानिस सधैं अरुलाई दोष दिन्छ,यो मानवीय स्वभाव हो। गीतमा आफु बिग्रीए पनि वा आफुलाई ब्यर्थै दोष दिए पनि तिम्रो सधैं भलाई होस् भन्ने मार्मिक शब्दहरु रहेका छन्र।

माया र पिरतीमा विछोड पछिको अतितलाई सम्झेर रुनेहरु धेरै हुन्छन् यो गीत उहाँहरुकै लागि हो, भनी गीतका सर्जकले भनेका छन्।  ज्ञानेन्द्र शाहीको शब्द संगीत रहेको गीतमा आवाज पनि ज्ञानेन्द्र शाही र शान्तिश्री परियारकै छ, एरेन्ज विनोद बाजुरेलीको रहेको छ। गीतमा नायिका करिश्मा ढकाल ,पुस्कर बनेसा र डिम्पल केसी को अभिनय रहेको छ, भने भिडियो निर्देशन बिक्रम चौहानले गरेका छन्। शान्तिश्री परियारको यूटुव च्यानलबाट बजारमा आएको छ।

लोकप्रिय

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०७६, ५ मंसिर बिहीबार १७:३६

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘प्रचण्ड युग’ को समाप्ति !

‘प्रचण्ड युग’ को समाप्ति !

२०७६, ६ मंसिर शुक्रबार ११:५०

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

२०७६, ५ मंसिर बिहीबार ११:५१

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

२०७६, ६ मंसिर शुक्रबार १४:४७

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

२०७६, ५ मंसिर बिहीबार १६:०७

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

२०७६, ६ मंसिर शुक्रबार ११:३८

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

२०७६, ५ मंसिर बिहीबार १७:०७

बहुगुणी बनस्पती हो, पदमचाल

बहुगुणी बनस्पती हो, पदमचाल

२०७६, ६ मंसिर शुक्रबार ०९:२०