रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हुने बताउँदै उनले भने ‘आयुर्वेद हाम्रो संस्कृतिसंग जोडिएको छ। यो पुर्खाबाट चलिआएको पद्धति हो। यसलाई अब नेपाल र नेपालीको पहिचानको रूपमा विकास गर्नुपर्छ।’ ‘आयुर्वेदप्रति मान्छेको आकर्षण कम रहेकाले पनि यो सङ्कटमा परेको छ। अब यसलाई समाजमा स्थापित गर्नुपछ।’, उनले थपे।

औषधालयले जडीबुटीको पहिचान गरी प्रशोधनसमेत गर्ने शाखाका सञ्चालक हृदयनारायण चौधरीले बताए।

लोकप्रिय