काठमाडौं–चर्चित पूर्वेली कवि सुन्दर कुरुपको कविता स‌ंग्रह ‘पृथ्वीको आविष्कार’ राजधानीको अनामनगरस्थित मण्डला थियटरमा शनिबार सार्वजनिक भएको छ।

नेपाली कला र साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्याएका महान ब्यक्तिहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाको प्रमुख आतिथ्यमा कविता स‌ंग्रह सार्वजनिक भएको हो। विमोचन कार्यक्रममा बोल्दै प्राज्ञ काइँलाले कवि सुन्दरको कवितामा आक्रोश र गाली नभएर नेपाली परिवेशका विभिन्न राजनीतिक र सामाजिक उतारचढावहरुको मार्मिक प्रस्तुति रहेको बताए।

सृजनशील अराजकताका अभियन्ता कवि हाङ्युग अज्ञातले पृथ्वीमा रहेका प्रत्येक व्यक्तिको आआफ्नै छुट्टै पृथ्वी हुने कुरालाई कविले कवितामार्फत प्रस्तुत गर्न खोजेको बताए। नेपाली कविहरुले विज्ञानसम्मत कुराहरु लेख्नुपर्ने र त्यसमा मौलिकता पनि जोडेर लैजानुपर्ने कुरामा उनले जोड दिए।

अज्ञातले नेपाली मिडियाको वैचारिक धारसँग मिल्ने बाहेकका कविताहरु प्रकाशित गर्न अझै पनि गाह्रो अवस्था रहेको सन्दर्भ पनि कोट्याए। यस सन्दर्भमा मिडियामा अप्रकाशित कवि सुन्दरका कविता संग्रह प्रकाशित हुनुलाई सकारात्मक पहलका रुपमा अर्थ्याए।

युवा राजनीतिज्ञ मानुषी यमी भट्टराईले कवि सुन्दरका कविताहरु राजनीतिज्ञहरुले पढ्न आवश्यक रहेको बताइन्। उनले सुन्दरका कविताहरुले सांस्कृतिक अभियान र आन्दोलनहरुमा टेवा पुर्याउने मत राखिन्।

आफ्नो संग्रहबारे व्यक्तिगत विचार राख्दै कवि सुन्दरले भने,नेपाली ग्रामीण परिवेश नै मेरा कविताहरुको स्रोत हो। पृथ्वीको आविष्कारु साङ्ग्रीला बुक्सले प्रकाशित गरेको हो।

लोकप्रिय

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

घूससहित वडाअध्यक्ष पक्राउ

घूससहित वडाअध्यक्ष पक्राउ

२०७६, ३ मंसिर मंगलवार १७:४०

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

शाहरुख खानकी छोरी सुहानाको पहिलो फिल्म रिलिज

२०७६, ३ मंसिर मंगलवार १७:१७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

पर्यटकीय स्थलको प्रवद्धर्न

पर्यटकीय स्थलको प्रवद्धर्न

२०७६, २ मंसिर सोमबार १२:३९

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छः प्रचण्ड

२०७६, ३ मंसिर मंगलवार २०:०५

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

ऐश्वर्य राय यो प्रश्नको जवाफ दिएर ‘विश्व सुन्दरी’ भएकी थिईन्।

२०७६, ३ मंसिर मंगलवार १३:१२

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०