काठमाडौं– नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीनदिवसीय प्रथम श्रेणी खेलको पहिलो दिनको खेलमा नेपाललाई चौथो सफलता प्राप्त भएको छ।

नेपाललाई चौथो सफलता शरद भेषवाकरले दिलाएका हुन्। उनले अर्धशतक बनाएर खेलिरहेका माइल्स हामोण्डलाई ५२ रनमा आउट गराएका छन्। त्यसअघि नेपाललाई तेस्रो सफलता शरद भेषवाकरले नै दिलाएका थिए। उनले घातक बनिरहेका टोम वेस्टलीलाई ३९ रनमा एलबीडब्लुको धरापमा पारेका थिए।

यसअघि नेपालको लागि पहिलो र दोस्रो विकेट सोमपाल कामीले लिएका थिउ। पहिलो विकेछको रुपमा सोमपालले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीको हातबाट उत्कृष्ट क्याच आउट गराएका थिए।  त्यस्तै दोस्रो विकेटको रुपमा सोमपालले क्रिजमा जमिरहेका विल रोड्सलाई ७३ रनमा आउट गरेका थिए।

एमसीसीले सामान्य शुरुवात गरेको थियो। टियु क्रिकेट मैदानमा भइरहेको खेलमा एमसीसीले जारी अवस्थामा ५३ ओभरमा ४ विकेट गुमाउँदै २ सय ७ रन बनाएको छ।

लोकप्रिय

साेमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

साेमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ५ फाल्गुन सोमबार २०:१८

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

इलेक्ट्रिक कार चार्ज गर्न सकिने पावर बैंककाे विकास

२०७६, ६ फाल्गुन मंगलवार २०:३४

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

होसीयारः यौनजीवनसँग आबद्ध महिलामा हुनसक्छ, पाठेघरको मुखको क्यान्सर

२०७६, ६ फाल्गुन मंगलवार १०:१३

प्रदेशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

प्रदेशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

२०७६, ५ फाल्गुन सोमबार १८:१४

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

तेन्दुलकरलाई ‘लउरेस स्पोर्टिङ मोमेन्ट’ अवार्डबाट सम्मानित

२०७६, ६ फाल्गुन मंगलवार १७:५६

चौथो इन्द्रदह पर्यटन उत्सव चन्द्रागिरि नगरपालिकामा हुने

चौथो इन्द्रदह पर्यटन उत्सव चन्द्रागिरि नगरपालिकामा हुने

२०७६, ५ फाल्गुन सोमबार १४:५२

दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

२०७६, ६ फाल्गुन मंगलवार १७:५४

टेलिकमको आकर्षक अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी प्रयोग गर्नुहोस्

टेलिकमको आकर्षक अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी प्रयोग गर्नुहोस्

२०७६, ५ फाल्गुन सोमबार १५:०५

वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

वैदेशिक सहयोगमा निर्माण भएका सडकमा समस्या

२०७६, ५ फाल्गुन सोमबार २०:४६

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

हजार रुपियाँको लगानी दस वर्षमा करोडपति

२०७६, ५ फाल्गुन सोमबार ०७:१९

शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक

शिवकर्थिकेनकाे फिल्म ‘डाक्टर’ को फर्स्ट लुक सार्वजनिक

२०७६, ५ फाल्गुन सोमबार १७:३०

नेप्सेमा उच्च अङ्कको वृद्धि

नेप्सेमा उच्च अङ्कको वृद्धि

२०७६, ५ फाल्गुन सोमबार १७:२५

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

‘मिर्मिर कपालैमा’ लिएर आए  घोरासैनी

२०७६, ६ फाल्गुन मंगलवार ०८:५१

पर्यटक बढाउन ‘चितुवा’

पर्यटक बढाउन ‘चितुवा’

२०७६, ६ फाल्गुन मंगलवार १५:२६

पर्यटन प्रवर्द्धनकालागि भौतिक पूर्वाधारमा जोडः मुख्यमन्त्री पोखरेल

पर्यटन प्रवर्द्धनकालागि भौतिक पूर्वाधारमा जोडः मुख्यमन्त्री पोखरेल

२०७६, ५ फाल्गुन सोमबार १७:३२