काठमाडौं– नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपालविरुद्धको तीनदिवसीय प्रथम श्रेणी खेलको पहिलो दिनको खेलमा नेपालले ५ विकेट हात पारेको छ।  नेपालकाे लागि सन्दीपले पाँचौं विकेट लिएका हुन्। सन्दीपले इड योङलाई १५ रनमा आउट गरेका हुन्।

मध्यम शुरुवात गरेको एमसीसीले सम्हालिएको प्रदर्शन गरिरहेको छ। जारी अवस्थामा एमसीसीले ६४ ओभरमा ५ विकेट गुमाउँदै २ सय ३३ रन बनाएको छ। एमसीसीका लागि विल रोड्सले ७३ रन बनाएका थिए। उनलाई दोस्रो विकेटको रुपमा सोमपाल कामीले आउट गराएका थिए।

त्यस्तै माइल्स हामोण्डले ५२ रन बनाएका थिए। उनलाई शरद भेषवाकरले आउट गराए। एमसीसीका टोम वेस्टलीलाई ३९ रनमा शरदले एलबीडब्लुको धरापमा पारेका थिए। पहिलो विकेटको रुपमा सोमपालले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीको हातबाट उत्कृष्ट क्याच आउट गराएका थिए।

अहिले क्रिजमा एमसीसीका विल भान्देरस्पर ४२ रन तथा नयाँ ब्याट्सम्यान यासिर अराफात क्रिजमा छन्।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि?

२०७६, ११ फाल्गुन आईतवार २०:२८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

विमलकाे निर्णायक गाेलमा मछिन्द्रले जित्याे सताक्षी गोल्ड कपको उपाधि

२०७६, ११ फाल्गुन आईतवार १७:३१

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने भारतभन्दा अघि

फिक्स्ड इन्टरनेटमा नेपाल उक्लियाे चार स्थान माथि, मोबाइल इन्टरनेटमा भने…

२०७६, ११ फाल्गुन आईतवार १८:००

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

अन्तरिक्षमा जान लागेका वैज्ञानिक माइक ह्यूजको रकेट दुर्घटनामा मृत्यु

२०७६, ११ फाल्गुन आईतवार १७:४१

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

नैतिक शिक्षाको खाँचोः प्रदेश प्रमुख शेरचन

२०७६, ११ फाल्गुन आईतवार ०८:३९

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

‘‘नैतिकताको आधारमा प्रधानमन्त्रीले राजिनामा दिनुपर्छ”

२०७६, ११ फाल्गुन आईतवार ००:१३

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

बुझ्नै नसकिएकाे तितेपातीको महत्व

२०७६, ११ फाल्गुन आईतवार १३:४६

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

प्रधानमन्त्री ओलीकाे जन्मदिनमा सार्वजनिक विदा

प्रधानमन्त्री ओलीकाे जन्मदिनमा सार्वजनिक विदा

२०७६, ११ फाल्गुन आईतवार ११:३८

नरिवलकाे पानी स्वास्थ्यका लागि लाभदायक

नरिवलकाे पानी स्वास्थ्यका लागि लाभदायक

२०७६, ११ फाल्गुन आईतवार १३:३८