काठमाडौं– नेपाल भ्रमणमा रहेको मरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्धको तीनदिवसीय प्रथम श्रेणी खेलको पहिलो दिनको खेलमा नेपालले ६ विकेट हात पारेको छ।

नेपालको लागि छैटौं विकेट सन्दीप लामिछानेले लिएका हुन्। उनले विल भान्दरस्परलाई ५३ रनमा आउट गरेका हुन्। पाँचौ विकेटको रुपमा सन्दीप लामिछानेले नै इड योङलाई १५ रनमा आउट गराएका थिए।  मध्यम शुरुवात गरेको एमसीसीले सम्हालिएको प्रदर्शन गरिरहेको छ। जारी अवस्थामा एमसीसीले ७१ ओभरमा ६ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको छ। एमसीसीका लागि विल रोड्सले ७३ रन बनाएका थिए। उनलाई दोस्रो विकेटको रुपमा सोमपाल कामीले आउट गराएका थिए।

त्यस्तै माइल्स हामोण्डले ५२ रन बनाएका थिए। उनलाई शरद भेषवाकरले आउट गराए। एमसीसीका टोम वेस्टलीलाई ३९ रनमा शरदले एलबीडब्लुको धरापमा पारेका थिए। पहिलो विकेटको रुपमा सोमपालले ओपनर बिली गोडलम्यानलाई १० रनमा ललित नारायण राजवंशीको हातबाट उत्कृष्ट क्याच आउट गराएका थिए।

अहिले क्रिजमा एमसीसीका ब्याट्सम्यान यासिर अराफात १० रन बनाएर खेलिरहेका छन्।

लोकप्रिय

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

२०७६, १२ माघ आईतवार २०:२३

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

देशको लागि खेल्न बीबीएल छोडेर नेपाल फर्किँदै सन्दीप

२०७६, १२ माघ आईतवार १०:१५

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२९ राउण्ड गोली सहित एकजना पक्राउ

२०७६, १२ माघ आईतवार १७:५९

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

हुम्लाले भोगेको नियती र राज्यको अकर्मण्यता

२०७६, १२ माघ आईतवार १३:२१

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

विकासले सम्पदा विनाश ग¥यो : पूर्वराष्ट्रपति यादव

२०७६, १२ माघ आईतवार ०८:५८

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

न्युजिल्याण्डविरुद्ध भारतको शानदार जित

२०७६, १२ माघ आईतवार १५:५९

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

एयरफोर्स पाइलट बन्दै कंगना रनावत

२०७६, ११ माघ शनिबार १६:१५

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

मोरङमा श्रृंखलाबद्ध बम बिस्फोट

२०७६, ११ माघ शनिबार ११:११