
काठमाडौं– नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेसले बुधबार पदाधिकारी बैठक बसिे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उठ्ने उम्मेदवारको नाम तोकेको हो।
कास्की क्षेत्र नम्बर २ मा खेमराज पौडेलको नाम तोकिएको छ। धनराज गुरुङले उम्मेदवारी लिने बताइएतापनि अन्तिम समयमा स्थानीय नेतालाई उठाउन निर्णय भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
त्यसैगरी प्रदेशसभा निर्वाचनका लागि बाग्लुङ २ (ख) मा जित शेरचन, दाङ क्षेत्र नम्बर ३ )ख)मा केशव आचार्य र भक्तपुर क्षेत्र नम्बर १ को (क) मा कृष्ण भँडेललाई उम्मेदवार बनाएको कांग्रेसले जनाएको छ।
सामान्य विवादकाबीच पनि उम्मेदवारको टुंगो लागेको बताइएको छ। उम्मेदवार टुंगो लगाउने विषयमा सहमति नहुँदा नेताहरु केहिबेर बैठकमा सहभागि नै नभएको बताइएको छ।


लोकप्रिय

गोर्खा भर्तीबारे ब्रुनाई र सिङ्गापुरसँग छुट्टै सम्झौता गर्न माग
२०७६, २१ मंसिर शनिबार १७:५१

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक
२०७६, २२ मंसिर आईतवार १८:४७

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०७:३९

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य
२०७६, २२ मंसिर आईतवार १०:३४

राैतहटमा इटाभट्टामा बम फेला
२०७६, २१ मंसिर शनिबार १७:३१

चाया हटाउने घरेलु उपाय
२०७६, २२ मंसिर आईतवार १४:३९

नेपालसँग हारेसँगै माल्दिभ्सका प्रशिक्षक बर्खास्त
२०७६, २१ मंसिर शनिबार १८:४६

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

कोदो भित्र्याउन व्यस्त किसान
२०७६, २२ मंसिर आईतवार १७:३०

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

चाँदी स्थिर सुनको मूल्य घट्यो
२०७६, २१ मंसिर शनिबार १४:१४

माल्दिभ्सविरूद्ध नेपालकाे पुनरागमन जित
२०७६, २१ मंसिर शनिबार १५:४४

साताको शेयर बजारः एक अर्ब २७ करोडको कारोवार
२०७६, २१ मंसिर शनिबार १७:५२

जित्नैपर्ने दबाबका साथ बंगलादेशसँग भिड्दै नेपाल
२०७६, २१ मंसिर शनिबार ०८:२७

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो
२०७६, २१ मंसिर शनिबार ०७:२९
