काठमाडौं– नेपाल भ्रमणमा रहेको मेरिलेबाने क्रिकेट क्लब(एमसीसी) नेपालबीचको तीन दिवसीय प्रथम श्रेणीको खेलको दोस्रो दिन नेपाल ब्याटिङ गरिरहेको छ। जारी खेलमा नेपालले नवौं विकेट गुमाएको छ।

खराब प्रदर्शन गरेको नेपालले जारी अवस्थामा ४२ ओभरमा ९ विकेट गुमाउँदै १ सय ४० रन बनाएको छ। नेपालका लागि सन्दीप लामिछाने २९ रन तथा ललित राजवंशी शुन्य रन बनाएर क्रिजमा छन्। सोमपाल कामी २६ रनमा एलबीडब्लुको भरापमा परेसँगै नेपालको ९ विकेट पतन भएको हाे।

नेपालले आठौं विकेटको रुपमा करण केशीलाई शुन्य रन र सातौं विकेटको रुपमा पवन सरार्फलाई २ रनमा गुमाएको थियो। नेपालका विनोद भण्डारी ३६ रनमा आउट भएका थिए। यसअघि नेपालको ओपनिङमा आएका कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका थिए। उनलाई एमसीसीका फिजि सफ्टले आउट गराएका थिए। त्यस्तै नेपालले दोस्रो विकेटको रुपमा शरद भेषवाकरलाई ४ रनमा गुमाएको थियो।

लगातार खराब प्रदर्शन गर्ने क्रममा नेपालका अर्का ब्याट्सम्यान राजु रिजाल ८ रनमा आउट भए। नेपालका दिपेन्द्र सिंह ऐरी १ रनमा आउट भएसँगै नेपाल निरिह बनेको छ। त्यसपश्चात नेपालले आरिफ शेखलाई १० रनमा गुमाएको थियो।

लोकप्रिय

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

चक्कु देखाएर युवतीले गरीन् पुरुषकाे बलात्कार

२०७६, १४ माघ मंगलवार १६:४१

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

श्रीमान जोनसँग हट अवतारमा प्रियंका चोपडा

२०७६, १३ माघ सोमबार १६:४६

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

इंग्ल्याण्ड क्रिकेट टीमका स्टुअर्ट ब्रडलाई जरिवाना

२०७६, १४ माघ मंगलवार १७:२७

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

अभिनेत्रीले जन्माइन् पानिभित्र शिशु

२०७६, १३ माघ सोमबार १९:४६

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

अब स्मार्टबाट सबै नेटवर्कमा एउटै दरमा कुरा गर्न पाइने

२०७६, १४ माघ मंगलवार १७:०९

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

रक्सीले बिगार्याे यि अभिनेत्रीको करियर

२०७६, १४ माघ मंगलवार १७:१७

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

‘सेन्टी भाइरस’ फिल्मको ५० प्रतिशत नाफा क्रिकेट रंगशालालाई दिइने

२०७६, १३ माघ सोमबार १७:३५

‘वी विल मिस यु सन्दीप!’

‘वी विल मिस यु सन्दीप!’

२०७६, १३ माघ सोमबार ११:४४

सुपर ओभरमा न्युजिल्याण्डविरुद्ध भारतकाे राेमाञ्चक जित

सुपर ओभरमा न्युजिल्याण्डविरुद्ध भारतकाे राेमाञ्चक जित

२०७६, १५ माघ बुधबार १६:३९

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

आईपिएलः धोनी, बिराट र रोहितलाई एउटै टिमबाट खेलाउने बिसिसिआईको योजना

२०७६, १४ माघ मंगलवार १६:१६

युद्धको घाउ नकोट्याएकै राम्रो

युद्धको घाउ नकोट्याएकै राम्रो

२०७६, १३ माघ सोमबार १७:३९

सडक दुर्घटनामा दुईको मृत्यु

सडक दुर्घटनामा दुईको मृत्यु

२०७६, १५ माघ बुधबार १८:१६

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

सामाजिक सञ्जालमा लाइभ गर्दै युवतीले गरिन् आत्महत्या

२०७६, १३ माघ सोमबार १५:१९

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

अष्ट्रेलियामा डडेलोपछि विषालु माकुराको माहामारी, टोकेको १५ मिनेटमै मानिसको मृत्यु

२०७६, १३ माघ सोमबार १३:५१

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

अष्ट्रेलियाबाट आईपुग्ने बित्तिकै क्याम्पमा फर्किए सन्दीप

२०७६, १४ माघ मंगलवार १२:०९