एजेन्सी– कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले म्यान्मासँग खेलिरहेकाे छ।

खेल नेपाली समयअनुसार अपराह्न ४ः१५ बजे शुरु भएकाे हाे।  म्यान्माको मन्डला थिरी स्टेडियमा जारी खेलमा नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ उत्रिएकाे छ। सन् २००८ मा भारतको हैदरावादमा भएको एएफसी च्यालेञ्ज कपमा नेपाल म्यान्मासँग ३–० गोल अन्तरले पराजित भएको थियो।

लाइभ लिङ्कः  https://youtu.be/09HpuBtObmA

विश्वकप छनोटमा नेपाल समूह बी मा रहेको छ भने म्यान्मा समूह एफमा छ। विश्वकप छनोटको सबै अवे खेल खेलिसकेको नेपालले होम खेलअन्तर्गत पहिलो खेल कुवेतसँग  खेल्नेछ। विश्वकप छनोटमा नेपालले यसअघि खेलेको ४ खेलमा एक खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ।

नेपाली टोलीको गोलकिपर विकेस कुथु, विशाल श्रेष्ठ र एलन न्यौपाने छन् भने डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल छन्।

त्यस्तै मिडफिल्डरमा सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ र मिक्छेन तामाङ तथा फरवार्डमा भरत खवास, विमल घर्ती मगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन्।

लोकप्रिय

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

कात्तिक २९ र मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

२०७६, ५ मंसिर बिहीबार १७:३६

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

विद्युतीय ट्याक्सीको मापदण्ड बन्दै छः यातायात व्यवस्था विभाग

२०७६, ४ मंसिर बुधबार १९:४६

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

टी १० लिगः पारस खड्का खेल्ने अनिश्चित, सन्दीपको सम्भावना प्रबल

२०७६, ४ मंसिर बुधबार १४:२३

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

सन्दीपको मध्यम प्रदर्शन, उनको टिम कर्नटकालाई विशाल लक्ष्य

२०७६, ४ मंसिर बुधबार १८:०७

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

रोमाञ्चक खेलमा भारतलाई हराउँदै पाकिस्तान फाइनलमा

२०७६, ४ मंसिर बुधबार १७:४२

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

टी–१० लिगमा पारसः आशा गरिएका तर अवसर नपाएका खेलाडी

२०७६, ५ मंसिर बिहीबार १०:३१

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य (भिडियो सहित)

प्रेमराजा महतको ‘लाम माया छपक्कै’ गीतमा करिश्मा र शंकरको नृत्य…

२०७६, ५ मंसिर बिहीबार १२:४२

‘प्रचण्ड युग’ को समाप्ति !

‘प्रचण्ड युग’ को समाप्ति !

२०७६, ६ मंसिर शुक्रबार ११:५०

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

मुटुलाई स्वस्थ राख्न यी खानेकुराहरु खानुहोस्

२०७६, ५ मंसिर बिहीबार ११:५१

डोटिमा नक्कली नोट फेला

डोटिमा नक्कली नोट फेला

२०७६, ४ मंसिर बुधबार १९:०७

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

कलन्दर्सविरुद्ध खेल्दै कर्नाटका, सन्दीप खेल्ने सम्भावना प्रबल

२०७६, ५ मंसिर बिहीबार १६:०७

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

१३ औं सागको ओलम्पिक टर्च र्याली स्वयम्भूबाट सुरु

२०७६, ६ मंसिर शुक्रबार ११:३८

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

श्रीमतीद्वारा श्रीमानकाे हत्या, चुल्होमुनी गाडिन लास (फाेटाेसहित)

२०७६, ६ मंसिर शुक्रबार १४:४७

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

बंगलादेश इमर्जिङ कपको फाइनलमा, उपाधिका लागि पाकिस्तानसँग भिड्ने

२०७६, ५ मंसिर बिहीबार १७:०७

बहुगुणी बनस्पती हो, पदमचाल

बहुगुणी बनस्पती हो, पदमचाल

२०७६, ६ मंसिर शुक्रबार ०९:२०