स्याङ्जा – नेपाल सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रविधिले जीवनलाई सहज तुल्याउने भएकाले त्यसको प्रयोग गर्नुपर्ने बताएको छन्।

शाह वंशको कूल देवता एवं ऐतिहासिक रुपमा रहेको आलमदेवी मन्दिरको नाममा हुलाक टिकटमा टाँचा लगाउने कार्यक्रमका लागि कालीगण्डकी गाउँपालिका, आलमदेवी मन्दिरमा आउनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले प्रविधिले विकासको गतिमा बल पु¥याउने बताउए।

मन्त्री बाँस्कोटाले भने, “देशको रुपान्तरणका लागि ‘समृद्ध नेपाल, सुखी नेपाली’ राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन सोचलाई पूरा गर्न डिजिटल प्रविधिले महत्वपूर्ण भूमिका खेल्छ। त्यसैले सरकारले डिजिटल प्रविधिको विकास र प्रयोगमा लागेको छ।”

मन्त्री बाँस्कोटाले भारतले प्रकाशन गरेको नक्सामा नेपालको कालापानी र लिपुलेकका विषयमा उठेको प्रसङ्गका बारेमा भने, “नेपाल सरकार स्पष्ट छ, हाम्रो भूमि हामी कुनै पनि हालतमा गुमाउन सक्दैनौँ, यसको कूटनीतिक तवरबाट समाधान गर्छौँ।”

कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले सरकारको एउटै मात्र लक्ष्य विकास भएकाले सरकारको ध्यान यतिबेला विकास निर्माणमा केन्द्रित भएको बताए।

मन्त्री अर्यालले सिद्धार्थ राजमार्गको स्तर उन्नतिका लागि सरकारले प्रक्रिया अगाडि बढाएको बताउँदै केही समयमा नै बोलपत्र प्रक्रियामा जाने बताए। मन्त्री अर्यालले भने, “विकास निर्माणका काममा तत्कालै प्रगति नदेखिए पनि सरकार योजनाबद्ध ढङ्गले लागेको छ, यसका लागि सबैको सहयोग र सद्भाव आवश्क हुन्छ।” रासस

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

सोमबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ६ माघ सोमबार १९:१२

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

नेपाल टेलिकमका ग्राहकलाई उपयोगी जानकारी

२०७६, ६ माघ सोमबार १४:३९

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

विद्यार्थी आन्दोलन मजबुत बनाउन उम्मेद्वारी– विद्यार्थी नेता उपाध्याय

२०७६, ६ माघ सोमबार १५:३२

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

डिलाशैनी गाउँपालिका ४ का वडाध्यक्षको निधन

२०७६, ६ माघ सोमबार १७:२८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

सर्वाधिक ‘विकेट टेकर’ को सुचीमा छलाङ मार्ने सन्दीपको दाउ

२०७६, ६ माघ सोमबार ११:३७

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

भारतमा २४ वर्षीय युवतीमाथि सामूहिक बलात्कार

२०७६, ६ माघ सोमबार १७:२१

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

सामसङले विभिन्न किसिमका डिस्प्ले भारतमा बनाउँने

२०७६, ७ माघ मंगलवार १४:१५

अँगालो हालेर सुताउने अचम्मको जागिर!

अँगालो हालेर सुताउने अचम्मको जागिर!

२०७६, ७ माघ मंगलवार १४:२२

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

विमानस्थलमा ठोक्किए दुई जहाज, बुद्ध एयरको उडान रद्द

२०७६, ६ माघ सोमबार ११:०२