काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै सचिवालयका सल्लाहकार र कर्मचारीसँग असंतुष्ट देखिएका छन्। शुक्रबार प्रधानमन्त्री ओलीले सचिवालय कर्मचारी र सल्लाहकारलाई राजीनामा दिनसमेत सुझाव दिएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले सचिवालयका कुरा सामान्य हुने प्रतिक्रिया दिए। ‘बैठक, छलफल त भइरहन्छन्,’ अर्यालले भने, ‘कर्मचारी, सल्लाहकार परिवर्तन हुने र नहुने त दुई–चार दिन हेरौं न थाहा भइहाल्छ।’

प्रधानमन्त्री ओलीको सचिवालयमा काम गर्ने कर्मचारीदेखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकै नेता तथा कार्यकर्ता संतुष्ट नभएको गुनासा सुनिएका थिए।  प्रधानमन्त्रीले सचिवालय सदस्य र सल्लाहकारलाई राजीनामा मागेको हो? भन्ने अर्को प्रश्नमा सल्लाहकार अर्यालले भने, ‘यो थाहा भएन। हेरौं न दुई–चार दिन।’

अर्यालले सचिवालयमा कर्मचारी परिवर्तन हुनु सामान्य भएको बताउँदै केही परिवर्तन हुन लागेको संकेत गरे। ‘सचिवालयले कति काम गर्न सक्छ सक्दैन भन्ने कुरा प्रमुख पनि होइन,’ उनले भने, ‘यो ठूलो इस्यु पनि होइन।’

लोकप्रिय

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

चन्द्रशेखर उपाध्यायलाई दुई लाख राशीको नेपाल विद्यापति पुरस्कार

२०७६, २४ कार्तिक आईतवार १८:२९

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

चलचित्रकर्मीका लागि लाभदायक महोत्सव

२०७६, २५ कार्तिक सोमबार १७:४५

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

अनौठाे जुवा सामग्रीसहित एकजना पक्राउ

२०७६, २५ कार्तिक सोमबार १९:५६

कसरी बन्छ हीरा?

कसरी बन्छ हीरा?

२०७६, २५ कार्तिक सोमबार १७:४१

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच भेटवार्ता

२०७६, २४ कार्तिक आईतवार १७:३८

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन तारालाई’ (भिडियो सहित)

विमल डाँगी र बिष्णु माझीको मार्मिक लोकदोहोरी गीत ‘आकाशैको जुन…

२०७६, २४ कार्तिक आईतवार १३:४८

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

अघोरी बाबा र उनकी श्रीमती प्रहरी नियन्त्रणमा

२०७६, २५ कार्तिक सोमबार १४:५५

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

एनएमबी बैंकले ३५ प्रतिशत लाभांश दिने

२०७६, २५ कार्तिक सोमबार १७:२८

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

सुपर ओभरमा न्युजिल्यान्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित

२०७६, २४ कार्तिक आईतवार ११:४२

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

भारत ‘सी’सँग नेपाली युवा टिम पराजित

२०७६, २५ कार्तिक सोमबार १४:०५

इलाममा सोमवार सार्वजनिक विदा

इलाममा सोमवार सार्वजनिक विदा

२०७६, २४ कार्तिक आईतवार १६:०१

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो सहित)

चर्चित  लोकदोहोरी गायक गोविन्द पौडेलको नयाँ गीत ‘घडी’ सार्वजानिक (भिडियो…

२०७६, २४ कार्तिक आईतवार २१:१२

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो सहित)

बिष्णु माझी र मोहन खड्काको नयाँ गीत ‘सुन्तला गुलियो’ (भिडियो…

२०७६, २५ कार्तिक सोमबार २०:०७

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

८ वर्षीया बालिका छिमेकीबाट बलात्कृत

२०७६, २५ कार्तिक सोमबार १२:०२

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

‘हामी सबै नेपाली’: महानायक राजेश हमाल

२०७६, २४ कार्तिक आईतवार १४:४७