एजेन्सी– पाँचौ तथा अन्तिम टी–२० खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई सुपर ओभरमा पराजित गरेको छ। यस जितसँगै इंग्ल्यान्डले सिरिज ३–२ ले आफ्नो पक्षमा पारेको छ।

निर्धारित ओभरमा दुबै टिमले समान रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा इंग्ल्यान्डले न्युजिल्याण्डलाई १८ रनको विजयी लक्ष्य दिएको थियो। तर न्युजिल्यान्डले १ विकेट गुमाउँदै ८ रन मात्र बनाउन सक्यो।  त्यसअघि जितका लागि १ सय ४७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित ११ ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।

इंग्ल्यान्डले अन्तिम ओभरमा जितको लागि १६ रन चाहिएको अवस्थामा १५ रन जोड्न पुग्यो। इंग्ल्यान्डका लागि ओपनर जोनी बेयरस्टोले १८ बलमा २ चौका र ५ छक्का सहित ४७ रन बनाए। त्यस्तै ओपनर टम ब्यान्टन ७, कप्तान इओन मोर्गन १७, साम करन २४, टम करनले १२ रनको योगदान दिए। न्युजिल्यान्डको बलिङमा टे«न्ट बोल्ट, जेम्श निशम र मिचेल सान्टनारले समान २ विकेट लिएका थिए।

टस हारेर ब्याटिङ थालेको न्युजिल्यान्डले ११ ओभरमा ५ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो। उसका लागि ओपनर मार्टिन गुप्टिलले २० बलमा ५ छक्का र ३ चौका सहित ५० रन बनाएका थिए। त्यस्तै अर्का ओपनर कोलिन मुनरोले २१ बलमा २ चौका र ४ छक्का सहिच ४६ रनमा क्याच आउट भए। विकेटकीपर टिम सिफर्टले १६ बलमा १ चौका र ५ छक्का सहत ३९ रनको पारी खेलेका थिए।

इंग्ल्यान्डका साम करन, टम करन, आदील राशिद र सकीब महमोम्दले समान १–१ विकेट हात पारेका थिए। इंग्ल्यान्डले पहिलो टी–२० खेल ७ विकेटले जितेको थियो भने दोस्रो खेलमा २१ रनले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा पनि १४ रनले हारेको इंग्ल्यान्डले चौथो खेलमा ७६ रन र अन्तिम खेलमा सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै सिरिज जितेको हो।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

२०७६, ७ माघ मंगलवार १४:०९

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९