काठमाडौं– मैथिली भाषाको सबैभन्दा ठूलो राशीको विद्यापति मैथिली भाषा साहित्य पुरस्कार यस वर्ष साहित्यकार चन्द्रशेखर उपाध्यायलाई दिइने भएको छ।

नेपाल सरकारले स्थापना गरेको नेपाल विद्यापति पुरस्कार कोषले पत्रकार सम्मेलन गरी आइतबार दुई लाख राशीको उक्त पुरस्कार धनुषा रघुनाथपुरका उपाध्यायलाई सुदामा चरित्र नामक मैथिली खण्डकाव्यका लागि प्रदान गरिने जानकारी दिएको छ।

यसैगरी नेपाल विद्यापति मैथिली अनुवाद पुरस्कार सुनसरीका शिवनारायण पण्डितलाई प्रदान गर्ने निर्णय गरिएको छ। उनले ‘कालो सूर्य’ नामक नेपाली भाषाको उपन्यास मैथिलीमा अनुवाद गरेका छन्।

नेपाल विद्यापति मैथिली पाण्डुलिपि पुरस्कार जनकपुरका पत्रकार उपेन्द्रभगत नागवंशीलाई दिइने भएको छ। उनको काव्यकृति नामक कविता संग्रहको पाण्डुलिपि रहेको कोषका सदस्य सचिव नवीनकुमार मिश्रले जानकारी दिए।

नेपाल विद्यापति मैथिली अनुसन्धान पुरस्कार सप्तरीका दिनेश यादवलाई प्रदान गरिने छ। त्यसैगरी नेपाल विद्यापति मैथिली कला संस्कृति पुरस्कार धनुषा धनौजीका लक्ष्मण मण्डललाई प्रदान गर्ने निर्णय गरिएको मिश्रले जानकारी दिए। यी पुरस्कारको राशी जनही एक एक लाख रुपैयाँ छ।

उनीहरू सबैलाई कोषको विधानबमोजिम यही आर्थिक वर्ष्भित्र पुरस्कार प्रदान गर्ने कोषले जनाएको छ।

मैथिली भाषा, कला, साहित्य संस्कृतिमा योगदान पु‍र्याउने व्यक्तित्वलाई पुरस्कृत गर्ने उद्देश्यले नेपाल सरकारले २०६८ साल कात्तिक १८ गते नेपाल विद्यापति पुरस्कार कोषको स्थापना गरेको थियो।

कोषले अहिलेसम्म ३० जना स्रष्टालाई पुरस्कृत गरिसकेको छ भने विगत दुई आर्थिक वर्ष कोषको आन्तरिक किचलोका कारण पुरस्कार घोषणा हुन सकेको थिएन्।

लोकप्रिय

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

छोरीको हनिमुनमा सासुले ज्वाईसँग राखिन् शारीरिक सम्पर्क

२०७६, ७ माघ मंगलवार १४:०४

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

यस्ता छन् विषपानकाे प्रकार, लक्षण र उपचार विधी

२०७६, ८ माघ बुधबार २०:१४

ठगी मुद्दामा पक्राउ परेका  नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार चलान

ठगी मुद्दामा पक्राउ परेका नेकपा नेता बैठा पूर्पक्षका लागि कारागार…

२०७६, ७ माघ मंगलवार २१:१४

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

वीरगञ्ज भन्सार कार्यालयको गोदाममा आगलागी

२०७६, ७ माघ मंगलवार २१:३९

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

गोप्य क्यामेरा राखेर १६ सय व्यक्तिकाे अश्लील भिडियो बनाउने पक्राउ

२०७६, ८ माघ बुधबार १९:१८

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

नायिका सेक्सी देखिएको भन्दै सरकारले लगायो प्रतिबन्ध

२०७६, ८ माघ बुधबार १३:३३

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

ट्राफिक प्रहरीको कारबाहीमा परे ‘माग्ने बुढा’

२०७६, ८ माघ बुधबार १७:४३

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

बङ्गुरको कुहिएको आन्द्राबाट मदिरा उत्पादन !

२०७६, ७ माघ मंगलवार १६:२६

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

यस्ताे छ नेपाल टेलिकमकाे विन्टर अफर

२०७६, ७ माघ मंगलवार १४:०९

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

निमासद्वारा नवनिर्वाचित ईक्यान पदाधिकारी सम्मानित

२०७६, ८ माघ बुधबार १८:५८

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

बुढेसकालमा नियमित चिया पिउनाले डिप्रेसन घटाउँछ

२०७६, ७ माघ मंगलवार १४:१६

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त

२०७६, ७ माघ मंगलवार १७:३८

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

शतक विकेटको इतिहास बनाउन चुके सन्दीप

२०७६, ८ माघ बुधबार १६:३९