एजेन्सी– यु–१९ च्यालेन्जर सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल यु–१९ क्रिकेट टोली भारत ‘सी’सँग पराजित भएको छ। भारत ‘सी’ले नेपाललाई १० विकेटले हराएको हो।

नेपालले दिएको १ सय १७ रनको विजयी लक्ष्य भारत सीले ओभरमा बिना कुनै क्षति भेट्टायो। भारत सीलाई जिताउन ओपनरद्वय दिव्यांस अजय कसमार सक्सेना र अरुण ए अजादले उत्कुष्ट प्रदर्शन गरे। सक्सेनाले ४८ रन तथा अरुण अर्धशतकसहित ६७ रनको योगदान दिए।

नेपालका कुनै पनि बलरहरुले विकेट हात पार्न सकेनन्। त्यसअघि पहिला ब्याटिङ गरेको नेपाल ३२.१ ओभरमा १ सय १६ रनमा अलआउट भयो।  नेपालका लागि कुशल मल्ल २६ रन बनाए। नेपालका कप्तान रित गौतम ५ रनमा पवेलियन फर्केका थिए भने लोकेश बम १० रन बनाएर आउट भए।

खराब शुरुवात गरेको नेपालले खडक बहादुर बोहरालाई १० रनमा गुमायो। अरुण ऐरी १३ रनमा पवेलियन फर्के। त्यस्तै नेपालका हरि बहादुर चौहान पनि ७ रन, शेर मल्ल १४ रन, प्रतिस जिसी ११रन, आकाश चन्द ४, सागर ढकाल ४ रनमा आउट भए।

भारत सीका विद्याधर सोमशेखर, मुजताबा युशुफ, चिन्तला रेडि र शुभाङ हेज र रवि रवेशनले समान २–२ विकेट लिए।  ५० ओभरको खेल खेल्न नेपाली टोली यु–१९ च्यालेन्जर सिरिज खेल्न शनिवार हैदराबाद लागेको थियो।

लोकप्रिय

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

दलित महिलाको जीवन सङ्घर्षमा आधारित कथा ‘दुलारी’ सार्वजानिक

२०७६, २२ मंसिर आईतवार १८:४७

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

फुटबलमा बंगलादेशसँग भिड्दै नेपाल, फाइनल पुग्ने लक्ष्य

२०७६, २२ मंसिर आईतवार १०:३४

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना

२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल

२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय

महिनावारी समयमै गराउने घरेलु उपाय

२०७६, २३ मंसिर सोमबार १४:२९

चाया हटाउने घरेलु उपाय

चाया हटाउने घरेलु उपाय

२०७६, २२ मंसिर आईतवार १४:३९

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी

२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान

२०७६, २३ मंसिर सोमबार १७:४०

कोदो भित्र्याउन व्यस्त किसान

कोदो भित्र्याउन व्यस्त किसान

२०७६, २२ मंसिर आईतवार १७:३०

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं

२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य

२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

२०७६, २४ मंसिर मंगलवार १६:५८

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो गर्नुहोस्

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…

२०७६, २४ मंसिर मंगलवार १३:५२

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए

२०७६, २३ मंसिर सोमबार ०७:१८

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

हल्ट पुरस्कारको लागि टियुबाट एनसीसीको Substyro टिम विजयी

२०७६, २२ मंसिर आईतवार १५:५८