मंसिर ६, काठमाडौं । आफ्नै नेतृत्त्वमा रहेको सरकारका मन्त्रीहरुको काम र मन्त्रालयगत ढिलासुस्तीप्रति प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट बन्नुभएको छ । आज दोस्रो दिन बिहीहार पनि आगामी योजना र कार्य प्रगतिबारे सम्बन्धित मन्त्रीहरुसँग छलफलमा प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गर्नुभएको हो ।

छलफलमा अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, खानेपानी लगायत मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत गर्ने बताइएको छ । सम्बन्धित मन्त्रीलाई समेत बोलाईएको छलफलमा प्रधानमन्त्री ओलीले ९ महिनासम्मको प्रगति विवरण र आगामी योजनाबारे टिप्पणी गर्ने प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

बुधबार पहिलो दिनको छलफलमा प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार मन्त्री तथा कर्मचारीहरुले काम गर्न नसकेको भन्दै ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको थियो ।

मन्त्रालयको कार्यप्रगति विवरणमाथिको छलफल शुक्रबार सक्ने तयारी छ । जसमा प्रधानमन्त्री ओलीले पहिलो दिन भौतिक पूर्वाधार तथा यातायात, सञ्चार तथा सूचना प्रविधि, उर्जा, सिंचाई तथा जलस्रोत, कृषि तथा पशुपंक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यविवरण माग्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले गत असारमा मन्त्रालयहरुलाई पहिलो चौमासिक कार्ययोजना बनाउन र त्यसको प्रगति विवरण बुझाउन निर्देशन दिनुभएको थियो ।

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार