काठमाडौं– नेपाल स्टक एक्स्चेञ्जले चिलिमे हाइड्रोपावर कम्पनी र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन गरेको छ।

नेप्सेले चिलिमेको २० प्रतिशत र गुराँस लघुवित्तको ७.६१ प्रतिशत बोनस सेयरका लागि शेयरमूल्य समायोजन गरेको हो।

समायोजनपछि चिलिमेको शेयर मूल्य प्रतिकित्ता ३७५.८३ रुपैयाँ र गुराँस लघुवित्तको प्रतिकित्ता ४१७.२४ रुपैयाँ कायम भएको छ। आज बुधबारदेखि बुक क्लोज गरेका छन्। दुवै कम्पनीले लाभांश पारित गर्न साधारणसभा बोलाइसकेका छन्।

मंसीर ११ गतेका लागि बोलाइएको चिलिमेको साधारणसभा बैठकले २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ भने गुराँस लघुवित्तले आगामी मंसिर १४ गते हुने साधारण सभाबाट ७.६१ प्रतिशत बोनस शेयर र ०.४० प्रतिशत नगद लाभांश पारित गर्नेछ।

लोकप्रिय

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

आइतबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, २९ मंसिर आईतवार १९:०८

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

कमजाेर हड्डीहरू बलियाे बनाउने सजिलाे उपाय

२०७६, २७ मंसिर शुक्रबार १८:५२

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

उत्तर कोरियाद्वारा आणविक क्षमता बढाउन ‘महत्त्वपूर्ण परीक्षण’

२०७६, २८ मंसिर शनिबार १६:४५

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

‘नूर–गङ्गा प्रतिभा पुरस्कार गुठी’ द्धारा ५ प्रतिभालाई सम्मान

२०७६, २७ मंसिर शुक्रबार १८:५०

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई १० लाख सहयोग

२०७६, २८ मंसिर शनिबार १३:४६

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

मन्त्री अर्यालद्वारा धनोदय बहुउद्देशीय सहकारी संस्थाको उद्घाटन

२०७६, २८ मंसिर शनिबार १७:१६

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने

पीपीएलको ट्रफी सार्वजनिक, खेल आइतबारबाट शुरु हुने

२०७६, २७ मंसिर शुक्रबार १७:५५

गजल

गजल

२०७६, २७ मंसिर शुक्रबार १३:३१

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

शिक्षा नीतिः परामर्श व्यवसायी निरास, अभिभावक चिन्तित, विद्यार्थी मर्कामा

२०७६, २९ मंसिर आईतवार १३:३६

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

छोराछोरीको शिक्षामा देखिएको विभेद हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

२०७६, २८ मंसिर शनिबार १६:३०

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा

सबैभन्दा सस्तो टीभीएसको बाइक ‘एक्सएल १००’, नेपाली बजारमा

२०७६, २७ मंसिर शुक्रबार १५:१४

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

एप्पलकाे आईओएस १३.३ को अपडेट भर्जन सार्वजनिक

२०७६, २९ मंसिर आईतवार १७:४७

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना

सुक्यो संसारकै सबैभन्दा फराकिलो झरना

२०७६, २७ मंसिर शुक्रबार १४:४८

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल

शैक्षिक गुणस्तर राम्रो भए विद्यालयलाई स्रोत अभाव हुँदैनः महासचिव पौडेल

२०७६, २७ मंसिर शुक्रबार १६:४६

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

‘काठमाडौं टु इलाम’ : एक अविस्मरणिय यात्रा

२०७६, २९ मंसिर आईतवार १५:१८